सर्वाधिक विवादमा रहेका ७ बलिउड फिल्म

एजेन्सी । बलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’ फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् ।

 

 तर पछिल्लो समय शाहरुख खानबाहेक अरु अभिनेताले फिल्म चल्ने गरेका छन् भने गीत र सेक्सको क्रेज भने कत्ति पनि घटेको छैन । फिल्मको स्क्रिप्टले डिमाण्ड गर्छ भने उनीहरु जस्तो सुकै बोल्ड सिन दिन पनि तयार रहन्छन् । केही यस्तै सेक्स सिनका कारण पनि फ्रिमा पब्लिसिटी पाउने स्टारहरु पनि उस्तै रहेका छन् । केही यस्तै बलिउड सेक्स सिनहरु छन् जसले बलिउडमा ठुलो चर्चा पाएका थिए ।

 

१. वि.ए पास

 

‘चक दे इण्डिया’ फिल्ममा सर्पोटिङ रोलमा काम गरेकी शिल्पा शुक्लाले बि।ए पास फिल्ममा सेक्सी अन्दाज पस्किइन् । उनका ती दृश्यहरुले दर्शकहरुलाई आश्चर्यमा पारेको थियो । फिल्ममा अत्यन्त हट सिनहरु रहेका थिए । यही कारण पनि उनी लामो समय चर्चामा रहेकी थिइन् ।

 

२. जिस्म

 

सन् २००३ मा आएको फिल्म ‘जिस्म’ ले बिपासा बासुलाई बलिउडको उचाईमा पुर्याउन ठुलो मदत गर्यो । जोन अब्रहामसँग उनले दिएको सेक्स सिनका कारण बलिउडमा ठुलै हंगामा मच्चिएको थियो । फिल्ममा रहेका हट सिनहरुका कारण फिल्मलाई एडल्ड सर्टिफिकेट दिइएको थियो । यस फिल्मा सेक्स सिनका साथै लिपलक सिनहरु धेरै रहेका थिए ।

 

३. कुर्बान

 

बलिउडकी स्टाइलिस जोडी सैफअली खान र करीना कपुरको फिल्म ‘कुर्बान’मा अत्यन्त सेक्सी सिनहरु रहेका थिए । यिनीहरुको हट केमिस्ट्री कारण फिल्मले पनि ठुलो पब्लिसिटी पाएको थियो । तर फिल्मले बक्सअफिसमा कुने कमाल भने गर्न सकेन । यस फिल्ममा करीना अर्धनंग्न समेत थिइन् ।

 

४. शुटआउट एट वडाला

 

यस फिल्ममा जोन अब्रहाम र कंगना रणावतले दिएको हट सिनले बलिउडमा ठुलै सनसनी मच्चाएको थियो । यी जोडीले दिएको सेक्स सिनका कारण पनि दर्शकहरु हलमा आएको बताइएको थियो । फिल्मले खासै सफलता नपाए पनि उनीहरुको त्यस सिनलाई लिएर दर्शकहरुले खुबै सिटी भने बजाएका थिए ।

 

५. एक पहेली लिला

 

सन्नी लियोनले यस फिल्ममा अत्यन्त उत्तेजक सिनहरु दिएकी थिइन् । यस फिल्ममा सेक्स र हट सिन भएका कारण पनि दर्शकहरु हलमा तानिएका थिए ।

 

६. हेट स्टोरी १, २, ३

 

हेट स्टोरीका तीन पाटर््समा सेक्स सिनहरुलाई ठुलो महत्वका साथ प्रस्तुत गरिएको थियो । पहिलो पार्टमा अभिनेत्री पौली डामले बोल्ट र इन्टिमेट सिन दिएर ठुलो चर्चामा रहिन् । दोस्रो पार्टमा सुरवीन चावलाले ग्ल्यामर र सेक्स दर्शकहरुमाझ पस्किन् । तेस्रोमा जरिन खान र डेजी शाहले सबै सिमा तोड्दै सेक्स सिनहरु दिए । यस फिल्मका पार्टहरुले बक्सअफिसमा राम्रै कमाइ गरे ।

 

७. रागिनी एसएमएस २

 

सन्नी लियोनले यस फिल्ममा यस्ता हट सिनहरु दिइन जसका कारण उनलाई भारत छोड्न केही महिला संघसस्था नै लागि परे । उनले यस फिल्ममा सावरमा दिएको सिन कुनै एडल्ट फिल्मको भन्दा कम थिएन । यस फिल्म उनले आफ्ना सह अभिनेत्रीसँग लिपलक सिन दिएकी थिइन् ।


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 3 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 3 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 3 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।