बलिउडका यी कलाकार जसले आफ्नै नोकरानीसँग यौन सम्बन्ध राखेका थिए

एजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो आफ्नै घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएकै कारण चर्चामा रहे । 

करिअरको उच्च बिन्दुमा रहेका साइन अहुजा आफ्नै घरमा काम गर्ने नोकरानीसँग सम्बन्ध बनाएका कारण जेल गएका थिए ।

उनलाई बलात्कारको मुद्धा लागेको थियो । साइनले अदालतमा आपसी समझदारीमा नोकरानीसँग सेक्स रिलेशन राखेको स्वीकारेका थिए । उनले विल पाउनका लागि नोकरानीको डाक्टर रिर्पोटमा मध्यनजर गर्न समेत भनेका थिए ।

नोकरानीको शरिरमा कुनै घाउ खरोच नभएका कारण पनि सहमतिमा यौन सम्बन्ध रहेको उनको दाबी थियो । तर ललाई फकाई लोभ देखाएका कारण यौन सम्बन्ध गरेको र यो बलात्कार भएको भन्दै अदालतले उनलाई जेल सजाय सुनाएको थियो ।

सानो कुरामा पनि झट्किी हाल्ने कलाकार हुन् आदित्य पञ्चोली । कुनै समय पुजा बेदीसँगको अफयेरले चर्चामा रहेका पञ्चोली १५ वर्षे केटीसँग यौन सम्बन्ध बनाएका थिए ।

उनले ति केटीलाई हिरोइन बनाइदिन्छु भन्दै सेक्स रिलेशन राखेको थिए ।

आपसी समझदारीमा सेक्स रिलेशन राखे पनि केटी बालिक भएका कारण बलात्कारको मुद्धा उनलाई लागेको थियो । यसपछि पुजा बेदीले उनलाई छोडिदिएकी थिइन् ।

थप समाचार

गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह

  • 44 seconds ago
गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह

रसुवा । गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग कायम गर्न रसुवावासीले आग्रह गरेका छन् । नेपालकी छोरी भृकृटीको घर माइत गर्ने प्रमुख मार्ग नुवाकोट, केरुङ हुँदै तिब्बत थियो ।

गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह

  • 1 minute ago

कोटेश्वर–जडीबुटी सडकः तिहारअघि बेलिब्रिज सञ्चालनमा

  • 4 minutes ago
कोटेश्वर–जडीबुटी सडकः तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।