IIMS College

ISMT

HUB Education

बलिउडमा यस्ता दृश्यहरु कसरी खिचिइन्छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

फिल्म ‘डार्क चकलेट’ हालै रिलिज भएको फिल्म हो । यस फिल्म शीना बोरा मर्डर केसमा आधारित रहेको थियो । फिल्ममा रिया सेनले निकै बोल्ड सिन दिएकी थिइन् । रियाले भनेकी छिन्,‘यो साँचो हो कि मैले यस फिल्ममा निकै उत्तेजक सिन दिएकी छु तर, यसमा बडी डबल भने गरिएको छैन । शरिरको माथिल्लो भागको अगाडि रहेका कपडा भने हटाइएको थिएन ।’

 

आजकल धेरै फिल्महरुमा इन्टिमेट सिनहरु दिनेहरु गरिन्छन् । केही अभिनेता तथा अभिनेत्रीहरु यस्ता इन्टिमेट सिनहरु दिन रुचाउँदैनन् । यस्ता सिनहरुका लागि बडी डबलको प्रयोग गरिन्छ । 

 

१. सन् २०१५ मा आएको हिट फिल्म ‘एक पहेली लिला’ मा सन्नी लियोनले केही इन्टिमेट सिन दिएकी थिइन् । तर, फिल्ममा उक्त इन्टिमेट सिन को–एक्टर रजनीश दुग्गलसँग भने दिएकी थिइनन् । उक्त दृश्यमा उनले आफ्नो पति ड्यानियल बेबर बेबरसँग रोमान्स गरेकी थिइन् । 

 

२. सात खुन माफ फिल्ममा रहेको एउटा सिनमा प्रियंका चोपडाले शरिरको माथिल्लो भागको कपडा उतारेकी थिइन् । शरिरको पछाडिको भाग उनले एक्सपोज गरेकी थिइन् । तर, उनले आफ्नो पीठ भने देखाएकी थिइनन् । यस सिनका लागि बडी डबलको प्रयोग गरिएको थियो । 

 

३. व्याडडेड क्वीन फुलन देवीको लाइफमा आधारित रहेर फिल्म निर्माण गरिएको थियो । यस फिल्ममा पनि केही इन्टिमेट सिनहरुले रहेका थिए जसका कारण बबाल मच्चिएको थियो । सबै सिनमा बडी डब्बलको प्रयोग गरिएको थियो । तर, फिल्ममा बडी डबल प्रयोग भएको देखिदैन । 

 

४. फिल्म एक छोटी सी लब स्टोरीमा मनीषा कोइरालाको अत्यन्त इन्टिमेट दृश्यहरु देखाइएको थियो । फिल्म धेरै विवादित पनि रहेको थियो । तर, फिल्ममा बडी डबलको प्रयोग गरिएको थियो । फिल्ममा बडी डबल प्रयोग गरिएको भान समेत पर्दैन । 

 

५.फिल्म हिस्समा मल्लिका शेरावत धेरै जसो इन्टिमेट दृश्यका लागि चर्चामा रहिन् । उनले यस फिल्ममा बडी डबलको प्रयोग नभएको भन्दै झन् चर्चामा आउन प्रयास गरिन् । तर, फिल्ममा बडी डबल प्रयोग गरेर निर्माण गरिएको थियो । 

 

६. फिल्म फायरमा नन्दिता दास र शबाना आज्मीले लब मेकिङ सिन दिएका थिए । सीनमा नन्दिताको पीठ देखाइएको थियो । तर, फिल्ममा उनको सट्टा बडी डबलको प्रयोग गरिएको थियो । 

 

७. फिल्म लण्डन, पेरिस न्युर्योकमा पाकिस्तानी एक्टर अली जफरले किसिङ सिन दिएका थिए । यस फिल्ममा किस सिन डिमाण्ड गरिएको थियो । तर, उक्त किस सिनका लागि बडी डबलको प्रयोग गरिएको थियो ।

 


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 7 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।