यी चर्चित ५ बलिउड सेलिब्रेटी जसले विवाह नै नगरी भर्जिनिटी गुमाए

सेलिब्रेटीहरुको भर्जिनिटीको बारेमा धेरै थरी कुराहरु मिडियामा आइरहन्छन् । यस्तैमा करण जौहरको आत्मकथा ‘एन अनस्युटेबल ब्वाइ’ हालै मात्र सार्वजनिक भएको छ । यो पुस्तकमा आफ्नो करणले आफ्नो यौन झुकावको बारेमा खुलेर कुरा गरेका छन् ।

 

अहिलेसम्म अविवाहित करण आफैले एक अन्तवार्तामा बताएका थिए कि उनले २६ वर्षको उमेरमा आफ्नो भर्निनिटी गुमाएका थिए ।

 

बलिउड र हलिउडका धेरै यस्ता चर्चित नामहरु छन् जसले कम उमेरमा नै आफ्नो भर्जिनिटी गुमाएका छन् । यी १० सेलीब्रेटीहरुले आफुले कहिले भर्जिनिटी गुमाँए भनेर खुलासा गरेका छन् र सबैले विहे अघि नै भर्जिनिटी गुमाएका छन् ।

 

रणविर कपुर

एक म्यागेजिनलाई अन्तवार्ता दिने क्रममा बलिउडका चकलेटी नायक रणविर कपुरले आफ्नो भर्जिनिटीको बारेमा आश्चर्यजनक खुलासा गरेका छन् । उनका अनुसार उनलै आफ्नो गर्लफ्रेन्डसँग पहिलोचोटी सेक्स गर्दा उनको उमेर जम्मा १५ वर्षको थियो ।

 

सनी लियोनी 

पूर्व पोर्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सनीले एक अन्तवार्तामा भनेकी छिन् कि उनले जम्मा ११ वर्षको हुँदा किस गरेकी थिइन भने पहिलो चोटी सेक्स चैं १६ वर्षको उमेरमा गरेकी थिइन् ।

 

शिल्पा सेट्टी

बलिउडकी नायिका शिल्पा सेट्टीले रियालिटी शो बिगब्रदरमा उनी २२ वर्षको उमेरमा पहिलो चोटी रिलेसनमा भएको बताएकी थिइन् । यसपछि उनको प्रतियोगी साथीले उनले आफ्नो भर्जिनिटी गुमाइन कि गुमाइनन भनेर सोध्दा उनी मुस्कुराइन स्विकार गरेकी थिइन् ।

 

रणविर सिंह

रणविर सिंहले केही वर्ष अघि आफ्नो भर्जिनिटीका बारेमा खुलासा गरेका छन् । उनले भनेका थिए मैले मात्रै १२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएको छु ।

 

करण जौहर

करण जौहर करण जौहरले भनेका छन् कि उनले २६ वर्षको उमेरमा पहिलोपटक सेक्स गरे । उनले अन्तवार्तामा यो पनि भनेका छन् कि सेक्स गरेपछि उनी नँया कपडा किन्न मन पराँउछन् ।


थप समाचार

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 16 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 54 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 1 hour ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।