कस्तो छ बलिउडका चर्चित कलाकारहरुको सौतनी भाइ-बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

 

बलिउडमा पनि त्यो सम्बन्ध कायम रहेको छ । तर सौतेनी भाइ बहिनीको सम्बन्ध सबैको सोचे जस्तो भने रहेको छैन । आउनुहोस् हेरौ राम्रा नराम्रा बलिउडका सौतेनी भाइ बहिनीको सम्बन्ध

 

१. अर्जुन कपुर र जानवी कपुर

बोनी कपुरका छोरा अर्जुन कपुर र जानवी दाइ बहिनी हुन् । अर्जुन कपुर बोनी कपुरको पहिलो श्रीमति मोनाका सन्तान हुन् भने जानवी कान्छी श्रीमती श्रीदेवीकी छोरी हुन् । अर्जुनले एक अन्तर्वार्तामा श्रीदेवि तथा उनका सन्तानसँग आफ्नो कुनै सम्बन्ध नरहेको र हालसम्म नभेटेको बताएका थिए । तर, श्रीदेवीको मृत्यु पश्चात भने उनीहरुबीचको सम्बन्ध राम्रो रहेको बताइएको छ ।  

 

२. आलिया भट्ट र पुजा भट्ट

आलिया र पुजा भट्ट दिदी बहिनी हुन् । उनीहरुबीच करिब २१ वर्षको फरक छ । यिनीहरुलाई धेरै पटक सँगै देखिएको छ । आलियाले फिल्म खेल्दा धेरै पटक पुजासँग सल्लाह लिने गरेको बताउँदै आइरहेकी छिन् । 

 

३. सन्नी देओल र इशा देवल

धमेन्द्रको पहिलो श्रीमतिका सन्तान हुन् सन्नी देओल र बबी देवल । कान्छी श्रीमति हेमाका सन्तान हुन् इशा र आहाना । यी दाइहरु र बहिनीहरुलाई हालसम्म सँगै देखिएको छैन । यहाँसम्मकी दाइहरु बहिनीहरुको विवाहमा समेत सरिक भएनन् । 

 

४. शाहिद कपुर र ईशान खट्टर

शाहिद कपुर पिता पंकज कपुर र नीलिमा आजमीका छोरा हुन् । पछि पंकजले राजेश खट्टरसँग विवाह गरेका थिए । उनीहरुको पनि एक सन्तान ईशान खट्टर रहेका छन् । शाहिद आफ्नो सौतेनी भाइलाई धेरै माया गर्छन् । शाहिद उसको करिअरका लागि काम पनि गरिरहेका छन् ।

 

५. सारा र तैमुर अली खान

सारा अली खान सैफ र अमृताको सन्तान हुन् । सैफकी कान्छी श्रीमती करिनाले पनि गएको साल एक सन्तानलाई जन्म दिएकी थिइन् । टिमोर अली खानलाई भेट्न सारा करिनाको घरमा गइ रहन्छिन् ।  

 


थप समाचार

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

  • 51 minutes ago
क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने

उम्मेदवारको गोलीहानी हत्या

  • 1 hour ago
उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

  • 1 hour ago
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने