यस्तो छ बलिउड कलाकारहरुको असली नाम

एजेन्सी । बलिउडमा आउनुपुर्व यी बलिउड कलाकारहरुको नाम अर्कै रहेको थियो । बलिउडमा आएपछि भने उनीहरुले नाम फेरेका थिए । बलिउडका चर्चित कमेडियन जोनी लिभरको असली नाम जोनी प्रकाशा हो । बलिउडमा आफ्नो करिअर जम्दै गएपछि उनले नाम गरिवर्तन गरेका थिए । 

 

अभिनेत्री मल्लिका शेरावतको असली नाम रिमा लाम्भा हो । बलिउड प्रवेशसँगै उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन् । 

 

बलिउड स्टार गोबिन्दाको पुरा र असली नाम गोबिन्द अरुण अहुजा हो । 

 

अभिनेत्री जिया खान जसले आत्महत्या गरेकी थिइन् उनको असली नाम नाफिसा खान हो । 

 

सेफ अली खानले पनि आफ्नो नाम परिवर्तन गरेका हुन् । उनको असली नाम साजिद अली खान हो । 

 

कतिलाई पत्यार लाग्न नसक्ला पनि । रणवीर सिंहको असली नाम रणवीर भावनानी हो । 

 

उनले पनि फिल्म यात्रा सुरु गरेसँगै नाम परिवर्तन गरेका थिए । 

 

पुर्व पोर्नस्टार सन्नी लियोनको असली नाम करनजीत कौर बोहोरा हो । 

 

बलिउडका सुपर खेलाडी अक्षय कुमारको असली नाम राजिब हरिओम  भाटिया हो । त्यस्तै आमिर खानको वास्तविक नाम मोहमम्द आमिर हुसेन खान हो । 

 

रजनीकान्तको वास्तविक नाम शिवाजी राव गाइकवाड हो । 

 


थप समाचार

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 9 minutes ago
पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 41 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 47 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।