यी हुन् रियालिटी सो नजिते पनि बलिउडमा राज गरेका सेलिब्रिटीहरु

बलिउडमा बितेको १५ वर्षमा रियालिटी सोहरुको बाडी नै आयो । कैयौँ रातारात चर्चाको शिखरमा पुगे भने कोही सो जिते पनि चर्चामा रहिरहन सकेनन् ।

 

एकपछि अर्को रियालिटी सोबाट सेलिब्रिटीहरु बने तर आफ्नो स्टार्डम भने थोरैले मात्र जोगाएर राख्न सके । आज अर्जित सिंहको बलिउडमा ठुलो डिमाण्ड रहेको छ ।

 

उनी रियालिटी सोमा पराजित भएका थिए । तर, उनले हार मानेनन् । उनले एकपछि अर्को संघर्ष गर्दै आफुलाई अगाडि बढाउने काम गरे । आज उनी बलिउडमा सबैभन्दा धेरै व्यस्त गायकका रुपमा परिचीत रहेका छन् ।

 

सन्नी लियोनी पनि बिग बोसकी एक पात्र हुन् । उनले बिग बोस जित्न सकिनन् तर, उनी आज उक्त सो विजेताभन्दा धेरै चर्चामा रहेकी छिन् । सन्दिप आचार्य इण्डियन आइडलका विनर हुन् ।

 

तर, त्यो जितले उनलाई खासै चर्चा दिन सकेन ।   

 

उनको पेटको क्यानसरका कारण मृत्यु भइसकेको छ । त्यही रियालिटी सो की अर्की प्रतिस्पर्धी थिइन् नेहा कंकड । आज उनको बलिउडमा सबैभन्दा बढी डिमाण्ड रहेको छ । यी हुन् रियालिटी सो नजिते पनि चर्चामा रहिरहेका बलिउड सेलिब्रिटीहरु


थप समाचार

महिनावारीका बेला पेट दुखेमा...

  • 25 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 42 minutes ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

  • 42 minutes ago
भारतमा भएको सातौँ चरणको मतदानमा मात्र ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली । भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।