बलिउड सम्बन्धः कतिको तनावपुर्ण त कतिको लोभलाग्दो

Education Park

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

 

बलिउडमा पनि त्यो सम्बन्ध कायम रहेको छ । तर सौतेनी भाइ बहिनीको सम्बन्ध सबैको सोचे जस्तो भने रहेको छैन । आउनुहोस् हेरौ राम्रा नराम्रा बलिउडका सौतेनी भाइ बहिनीको सम्बन्ध

 

अर्जुन कपुर र जानवी कपुर

बोनी कपुरका छोरा अर्जुन कपुर र जानवी दाइ बहिनी हुन् । अर्जुन कपुर बोनी कपुरको पहिलो श्रीमति मोनाका सन्तान हुन् भने जानवी कान्छी श्रीमती श्रीदेवीकी छोरी हुन् । अर्जुनले एक अन्तर्वार्तामा श्रीदेवि तथा उनका सन्तानसँग आफ्नो कुनै सम्बन्ध नरहेको र हालसम्म नभेटेको बताएका थिए । तर, श्रीदेवीको मृत्युपछि उनीहरुको सम्बन्धमा सुधार आएको बताइन्छ । 

 

 

सन्नी देओल र इशा देवल

धमेन्द्रको पहिलो श्रीमतिका सन्तान हुन् सन्नी देओल र बबी देवल । कान्छी श्रीमति हेमाका सन्तान हुन् इशा र आहाना । यी दाइहरु र बहिनीहरुलाई हालसम्म सँगै देखिएको छैन । यहाँसम्मकी दाइहरु बहिनीहरुको विवाहमा समेत सरिक भएनन् । 

 

शाहिद कपुर र ईशान खट्टर

शाहिद कपुर पिता पंकज कपुर र नीलिमा आजमीका छोरा हुन् । पछि पंकजले राजेश खट्टरसँग विवाह गरेका थिए । उनीहरुको पनि एक सन्तान ईशान खट्टर रहेका छन् । शाहिद आफ्नो सौतेनी भाइलाई धेरै माया गर्छन् । शाहिद उसको करिअरका लागि काम पनि गरिरहेका छन् । 

सारा र तैमुर अली खान

सारा अली खान सैफ र अमृताको सन्तान हुन् । सैफकी कान्छी श्रीमती करिनाले पनि गएको साल एक सन्तानलाई जन्म दिएकी थिइन् । टिमोर अली खानलाई भेट्न सारा करिनाको घरमा गइ रहन्छिन् ।  

 


थप समाचार

दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

  • 5 minutes ago
दूध र मासुमा तनहुँ बन्याे आत्मनिर्भर

दमौली । दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो ।

प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

  • 8 minutes ago
प्रेमीको अर्को प्रेमीका देखेपछि जेनीले गरिन् आत्महत्या

काठमाडौँ । काठमाडौँको बालाजुमा एक युवती मृत भेटिएकी छिन् । त्रिपुरेश्वरमा बस्दै आएकी जेनी तामाङ १९ वर्षीय जेनी तामाङ उनको प्रेमीको कोठामा मृत भेटिएकी हुन् । जन्मदिन मनाउन उनी असार ३० गते प्रेम

अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

  • 13 minutes ago
अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

रौतहट । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।