यस्तो छ बलिउड अभिनेत्री काजलको लाइफस्टाइल

बलिउड अभिनेत्री कागज मुखर्जीको जन्म सन् १९७४, अगस्ट ५ मा भएको थियो । उनको पिता सोमु मुखर्जी पनि फिल्म निर्देशक तथा निर्माता रहेका थिए ।

 

आमा तनुजा भने अभिनेत्री रहेकी थिइन् । काजलले आफ्नो पढाइ जोसेफ कोभेन्ट बोडिङ स्कुलमा गरेकी हुन् । बलिउडमा लामो समय काम गरेकी काजलले सन् १९९९, फ्रेवअरी २४ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी थिइन् ।

 

उनका दुई सन्तान रहेका छन् । काजलले सन् १९९२ मा बलिउड फिल्मको यात्रा फिल्म बेखुदीबाट गरेकी थिइन् । 

 

पहिलो कमर्शियल फिल्म सफलता भने उनलाई १९९३ मा मिलेको थियो । 

 

उनीसँग नेटवर्थ १५ मिलियन डलर सम्पत्ति रहेको छ । 

 

एउटा फिल्म खेलेको उनी ४ देखि ५ करोडसम्म लिने गर्छिन् ।

 

मुम्बई स्थिति जुहुमा उनको घर रहेको छ । 

 

मुम्बईमा उनका अन्य धेरै सम्पत्तिहरु पनि रहेका छन् । 

 

कार

बिएमडब्लु जेड ४– ७४ लाख भारतीय रुपैयाँ

मासेराटी क्वाट्रोपोर्टे–२.२० करोड

 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 35 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 44 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 1 hour ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।