बलिउडका चर्चित अभिनेताहरु जब डरलाग्दो दुर्घटनामा परे
- बिहीबार, १७ साउन, २०७५
- 1 year ago
- कला र मनोरञ्जन




बलिउड अभिनेता सलमान खान आफ्नो जीवनका घटनाबारे बेलाबेलामा शेयर गर्न रुचाउँछन् । सन् २००३ मा आएको फिल्म ‘तेरे नाम’ मा रहेको एक दृश्यमा सलमान खानलाई ट्रेनको नजिकबाट हिड्नुथियो । अचानक उनको नजिक ट्रेन आएको थियो । उनको को–एक्टरले उनलाई धकेल्न पुगे जसका कारण उनको ज्यान जाृगिन पुग्यो ।
सन् १९८३ मा आएको फिल्म ‘कुली’ मा अमिताभ बच्चनको एक्शन सुटिङ चलेको थियो । उनको फाइट पुनीत इस्सरसँग रहेको थियो । तर, उक्त एक्शनमा अमिताभ गम्भिर घाइते हुन पुगे । उनी ५९ दिनसम्म हस्पिटलमा भर्ना भएका थिए । मिडियामा उनको मृत्यु भएको हल्ला समेत चलेको थियो । बिग बीको स्वास्थ्य लाभका लागि उनका फ्यानहरुल प्रार्थना समेत गरेका थिए । एक अन्तर्वार्तामा अमिताभले भनेका थिए,‘मलाई चिकित्सकहरुले मेडिकल्ली डेड घोषित गरेका थिए ।जया आइसियु रुम बाहिर बसेकी थिइन् । डाक्टरले कोशिस गर्न बन्द गरेका थिए । जया कराउने काम गरिन् । मेरो औला चलेको जयाले महसुस गरिन् । तब डाक्टरलाई उनले कराउँदै मदत गर्न आग्रह गरिन् । डाक्टरले बिस्तारै मेरो खुट्टामा मालिस गरे । नयाँ जीवन पाए ।’
बलिउड स्टार ऋतिक रोशन सन् २००६ मा आएको फिल्म ‘क्रिस’ को सुटिङको दौरान उनी गम्भिर घाइते भएका थिए । एक बिल्डिङ चढ्ने क्रममा उनी अचानक खसेका थिए । उनी ५० फिट माथिबाट खसेका थिए । यस्तै घटना फिल्म ‘व्याङ व्याङ’ मा पनि भएको थियो । यस क्रममा उनको ब्लड क्लट भएको थियो । जसका कारण उनलाई ब्रेन इन्जुरी समेत भएको थियो ।
सन् २००० मा आएको फिल्म ‘क्या कहना है’ को सुटिङको क्रममा उनको बाइक दुर्घटना भएको थियो । यस घटनामा सैफको शरिरमा १०० वटा टाका लगाइएको थियो ।
सन् २०१६ मा आएको फिल्म ‘फोर्स–२’ का क्रममा जोन नराम्रोसँग घाइते भएका थिए । उनले घुडाँमा नराम्रोसँग चोट लागेको थियो । घुडाँको चोट लागेपछि उनको अप्रेशन गरिएको थियो ।
थप समाचार
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
- 15 minutes ago

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११
लिम्बू जातिको परम्परागत नृत्य
- 18 minutes ago

किराँत समुदायको विशेष पर्व चासोक तङ्नामका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बू जातिको परम्परागत नृत्य धान नाच्दै स्थानीय ।
कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन
- 38 minutes ago

सर्लाही । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।
विचित्र विश्व
विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।