बिकिनी पोज दिदा पनि बलिउडमा जम्न सकेनन् यी अभिनेत्रीहरु

केही दशक अघि बलिउड फिल्महरुमा बिकिनी पोज दिन ठुलै च्यालेन्जको रुपमा लिने गरिन्थ्यो । तर अब त्यो समय रहेन । प्रत्येक दुई फिल्ममध्ये एक फिल्ममा बिकिनी पोजहरु रहेका हुन्छन् ।

 

बिकिनीका लागि पर्फेक्ट शरिर बनाउनका लागि अभिनेत्री तथा मोडलहरु विभिन्न योगा, व्यायम समेत गर्ने गर्छन् । पुरानो समयमा पनि केही यस्ता अभिनेत्रीहरु थिए जो बिकिनी पोज दिन केही डर मान्ने गर्दैनथे ।

 

तर उनीहरुको बिकिनी पोजले खासै असर गरेन । उनीहरुको बिकिनी पोजलाई कि त खिल्ली उडाइयो या त उनीहरुलाई असहज हुने अवस्थामा सिर्जना भए । 

 

बलिउड फिल्मका केही झुर बिकिनी पोजहरु 

१. काजोलले ‘बाजिगर’ फिल्ममा दिएको बिकिनी पोज । उनको बिकिनी पोजलाई त्यो बेला निकै हट एण्ड सेक्सी पोजको रुपमा लिइएको थियो । तर उनको बिकिनी पोजले कुनै काम गर्न सकेन । उनको बिकिनी पोजको खिल्लीमात्र उडाइयो । 

 

२.फिल्म ‘बेबकुफिया’का लािग सोनाम कपुरले बिकिनी पोज दिएकी थिइन् । उनको बिकिनी पोजको प्रंशसाभन्दा बढी मजाक बनाइएको थियो । 

 

३. अर्को झुर बिकिनी पोज दिने नायिकामा परेकी छिन् समिरा रेड्डी । उनको बिकिनी पोजलाई लिएर उनको फिगरको विश्लेषण नकारात्मक रह्यो । 

 

४. अमिशा पटेलः अमिशा पटेल फिल्ममा बोल्डसिन दिन हिचकिचाउने नायिकामा पर्छिन् । उनले ‘थोडा प्यार थोडा म्याजिक’ फिल्ममा दिएको बिकिनी पोजले कुनै जादु चलाउन सकेन । पहेलो बिकिनी सुटमा देखिएकी उनको बिकिनी पोजलाई लिएर राम्रो टिप्पणी भने हुन सकेन । 

 

५. धुम फिल्म हिट भएपनि इशा देवलको करिअर भने ओरालो लाग्यो । उनले दिएको बिकिनी पोजले पनि कुनै जादु गर्न सकेन ।

 

६.मिनिसा लाम्बाः फिल्म किडन्यापमा बिकिनी पोज गरेर आफ्नो फिल्मी करिअर माथि ल्याउने प्रयास गरेकी मिनिसाको करिअर पनि पानीमा डुब्यो ।  

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 7 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 8 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 8 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर