बोल्ड दृश्य दिदाँ पनि करिअर बनाउन नसकेका बलिउड अभिनेत्रीहरु

Education Park

बलिउडमा चर्चा पाउन केही अभिनेत्रीहरुले अंग प्रदर्शनको बाटो रोजे । एकदुईवटा फिल्ममा बोल्ड सिन दिदै चर्चामा आएका केही अभिनेत्रीहरुले त्यसपछि आएका फिल्महरुमा भने जादु चलाउन सकेनन् ।

उनीहरुको दिएका सेक्सी एण्ड हट पोजले कुनै कमाल गर्न सकेन । अभिनयभन्दा पनि अंग प्रदर्शनमा जोड दिएका यी अभिनेत्रीहरु एकाएक बलिउडबाट हराएका छन् ।

उनीहरुका बारेमा न कुने सोध खोज नै हुने गरेको छ । सेक्सी अन्दाजमा देखिएर केही समयका लागि चर्चा पाएका यी अभिनेत्रीहरुले बलिउडलाई बाइबाइ गरेको धेरैले अनुमान रहेको छ ।

फिल्ममा टिकिरहन अंगप्रदर्शनमात्र काफी नरहेको उनीहरु बझेरै होला बलिउडसँगको सम्बन्ध देखि उनीहरु पर हुदै गए । 

आउनुहोस् हेरो केही यस्ता अभिनेत्रीहरु जो अंग प्रदर्शन गरेर पनि बलिउडमा स्थान बनाउन सकेनन् । 

१. मल्लिका शेरावत

२. तनुश्री दत्ता

३. गीता बसरा

४. सयाली भगत

५. अमृता अरोडा

६. अतंरा माली

७. उदिता गोस्वामी

८. कोएना मित्रा

९. सेलिना जेट्ली

थप समाचार

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

  • 25 minutes ago
प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वार

अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

  • 1 hour ago
अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

  • 1 hour ago
घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व