बलिउड अभिनेत्री श्रद्धा कपुरबारे यी ७ कुराहरु तपाईलाई थाहा नहुनसक्छ

बलिउडमा पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन् श्रद्धा कपुर । फिल्म ‘आशिकी २’ पछि उनको बलिउडमा यसरी डिमाण्ड बढ्यो कि उनलाई पछि फर्केर हेर्ने अवस्था आएन ।

 

फिल्मी क्षेत्रमा लामो समय योगदान दिएका भिलेन तथा कमेडियन शक्ति कपुरकी छोरी श्रद्धा बलिउडमा एकपछि अर्को हिट फिल्म दिने अभिनेत्रीमा पर्छिन् । यिनै अभिनेत्रीका ७ वटा रोचक तथ्यहरु यस्ता रहेका छन् । 

 

१. श्रद्धा कपुरलाई फोनमा कुरा गरिरहन मनपर्छ । उनी एसएमस भन्दा पनि फोनमा कुरा गर्न बढी रचाउँछिन् । 

 

२. श्रद्धालाई पेन्टिङ किन्न धेरै मनपर्छ । उनले पेन्टिङको कलेक्सन नै गरेर राखेकी छिन् । 

 

३. श्रद्धाको समुन्द्रको दृश्यहरु खुब मनपर्छ । यसै कारण पनि उनी समुन्द्रको दृश्यहरु देखिने ठाउँमा बस्ने गर्छिन् । जब विहान हुन्छ तब उनलाई समुन्द्रको दृश्यहरु मनमोहक लाग्ने गर्छ । 

 

४. श्रद्धालाई चिया पिउन मनपर्छ । तर, पछिल्ला दिनहरुमा उनलाई ग्रीन टि मनपर्न थालेको छ । 

 

५. टेक्नोलोजीलाई लिएर श्रद्धा एकदम क्रेजी रहेकी छिन् । त्यसै कारण पनि श्रद्धा धेरै जसो समय टेक्नोलोजीसँग बिताउने गर्छिन् । 

 

६. श्रद्धा कपुर आफ्नो कुकुर शाईलोहलाई एकदमै माया गर्छिन् । 

 

७.श्रद्धा कपुर पानी धेरै पिउँछिन् । उनले दिनमा करिब ६ देखि ७ लिटर पानी पिउने गछिन् ।  

 


थप समाचार

आफ्नै शिशुलाई मारेर फरार आमा पक्राउ

  • 8 seconds ago
आफ्नै शिशुलाई मारेर फरार आमा पक्राउ

काठमाडौँ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 22 minutes ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 34 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।