Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालमौसमका कारण प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टर ताप्लेजुङ नपुगी फर्कियो

मौसमका कारण प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकोप्टर ताप्लेजुङ नपुगी फर्कियो


काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली चढेको हेलिकोप्टर खराब मौषमको कारण फर्किएको छ। बाढी प्रभावित ताप्लेजुङ जान लागेको नेपाली सेनाको हेलिकोप्टरबीच बाटोबाट फर्केको हो।

अविरल वर्षासँगै शनिबार आएको बाढी र पहिरोका कारण प्रभावितको अवस्था बुझ्न कोशी प्रदेश पुगेका प्रधानमन्त्री प्रचण्ड खराब मौसमका कारण विराटनगर फर्किएका हुन्। प्रधानमन्त्री सहितको टोली हेलिकप्टरमा संखुवासभा पुगेका थिए। त्यहाँबाट पाँचथर जाने भन्दै हिडेका थिए।

तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन्। ताप्लेजुङको मौसम पनि खराब भएका कारण आकश्मिक रुपमा हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण भएको थियो।

विराटनगरमा नेपाली सेनाको हेलिकप्टरमा अवतरण भएका प्रचण्ड विराटनगर हुँदै जहाज चढेर काठमाडौँ फर्किएका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सनसहित २९ वटा

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

काठमाडौँ । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक

लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्

यस्तो छ कतारी अमिरको नेपाल भ्रमण तालिका

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल

कतारसँग विभिन्न सम्झौताको तयारी

काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको आज हुने नेपालको दुई दिने भ्रमणका क्रममा दुई देशबिच

आज बालाजुको बाइसधारामा मेला

काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ

Techie IT