IIMS College

ISMT

HUB Education

बक्स अफिस : स्ट्रिट डान्सर र पंगाले दुई दिनमा कति कमाए ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । गत शुक्रबारबाट दुई वटा बलिउड फिल्महरु ‘स्ट्रिट डान्सर थ्रीडी’ र ‘पंगा’ दर्शकमाझ रिलिजमा आइसकेका छन् । दुई साता अघि रिलिजमा आएको अजय देवगनको ‘तानाजी’ पनि प्रदर्शनरत छ, जसको कारण पनि ‘स्ट्रिट डान्सर थ्रीडी’ र ‘पंगा’को बक्स अफिस कलेक्शनमा कमी आएको समिक्षकहरुको भनाइ छ । 

 

बरुण धवन र श्रद्धा कपुर स्टारर् फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ र क्वीन कंगना रनौतको ‘पंगा’को दुई दिने बक्स अफिस कलेक्शन पनि सार्वजनिक भइसकेको छ । 

 

रिपब्लिक’डेको अवसरमा दर्शकमाझ रिलिजमा आएको बरुण र श्रद्धाको स्ट्रिट डान्सरले डबल डिजिटको व्यापार गर्दै शानदार ओपनिङ गरेको छ । त्यस्तै बक्स अफिस इन्डियाको वेबसाइटका अनुसार दोस्रो दिन पनि ‘स्ट्रिट डान्सर’ले १२.५० करोड भन्दा बढीको व्यापार गर्न सफल बनेको छ । यस हिसाबले यो फिल्मले दुई दिनमै बक्स अफिसमा २२.५० करोड भन्दा बढीको व्यापार गरिसकेको छ ।

 

अर्कोतर्फ अभिनेत्री कंगना रनौतको ‘पंगा’ले भने बक्स अफिसमा खासै कमाल गर्न सकिरहेको छैन । फिल्मको राम्रो कहानी हुँदा हुँदै पनि ‘पंगा’ले बक्स अफिसमा दोस्रो दिन ४.५ करोड भन्दा बढीको कलेक्शन गरेको छ । 

 

तर, पहिलो दिनको तुलनामा कंगनाको पंगाले दोस्रो दिन राम्रो कमाई गरेको हो । १,५०० वटा स्क्रिनमा रिलिज गरिएको पंगाले पहिलो दिन २.५० करोडको हाराहारीमा व्यापार गरेको थियो । दुई दिनमा पंगाले जम्मा ६.५० करोड भन्दा बढीको व्यापार गरेको बताइएको छ ।

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 6 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 6 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 6 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।