जसले पत्नीको सल्लाहअनुसार गाईको थुनमा ‘ब्रा’ लगाइदिए...

Education Park

एजेन्सी । कहिलेकाँही यस्तो रोचक कुरा सुन्न पाइन्छ जुन समाचार हामीलाई निकै अनौठो लाग्छ । स्कटल्याण्डका एक किसानले गाईको थुनमा ब्रा लगाएको समाचारले केही समयअघि निकै चर्चा पाएको थियो । आफ्नो लैनु गाईको बाच्छाले एकापट्टिको मात्रै थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएपछि उक्त किसाने आफ्नो श्रीमतीको एउटा पुरानो ब्रा लगाइदिएपछि उक्त समाचारले विश्वभरी नै तहल्का पिट्यो ।

 

बाच्छाले अगाडिको थुन मात्रै चुस्ने गर्थ्यो। जसका कारण पछाडिको थुनमा दूध गानिएर सुन्निने र संक्रमण हुने गथ्र्यो। थुप्रै दिनसम्म बाच्छालाई पछाडिको थुन चुसाउन असफल कोसिस गरेका यी किसान अन्ततः नयाँ उपाय खोज्न बाध्य भए।

 

 

स्कटिस हाइल्याण्डको स्टर रोसका ग्राहम बर्नेटलाई उनकी पत्नीले यो उपाय सुझाएकी हुन्। त्यसपछि उनले पुरानो ब्रा लिए र गाईलाई लगाइदिए अनि अगाडिको दुई ओटा थुन छोपिदिए।

 

यस समाचारको बारेमा सामाजिक सञ्जालमा अनेकौं टिप्पणी भएका छन् ।


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 5 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 20 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 41 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।