अभिनयबाट इतिहास रचेका एक हाँस्य कलाकार

फिल्मी दुनियामा केही यस्ता अभिनेताहरु हुन्छन् जसले सानो भुमिकामा नै आफ्नो पहिचान बनाउन सफल हुन्छन् । सुरुवाती दिनहरुमा सानो भुमिकाबाट आफ्नो करिअर सुरु गरेका कमेडियन ब्रम्हानंदम आज विश्वभर परिचीत छन् ।

 

 

 

उनको जन्म आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा भएको हो । सन् १९५६ मा जन्मिएका यी अभिनेताले पुरै परिवारमा एक यस्ता व्यक्ति हुन् जसले एमए सम्मको पढाइ गरेका थिए । एमएको पढाइपछि उनले तेलुगु लेक्चरर भएर काम समेत गरे । कलेजमा उनी विभिन्न अभिनेताहरुको मिमित्र्रिm गरेर हसाँउने काम गर्थे ।

 

 

एकपटक कलेजमा भएको नाटक प्रतियोगितामा उनलाई उत्कृष्ट सर्पोटिङ आर्टिस्टको पुरस्कार दिइएको थियो । त्यसपछि उनको ड्रामाप्रति रुची बढेर गयो । उनको भेट निर्देशक जन्धलालसँग भयो । उनले बंम्हानंदमलाई नाटक ‘मोद्दाबाई’ काम गरेको देखे । त्यसपछि उनको भाग्य चम्कियो । उनले फिल्म ‘चन्ताबाबाई’ फिल्ममा सानो भुमिका पाए । यसरी उनको करिअर सुरु भयो ।

 

 

यसपछि उनलाई फिल्मको कुनै कमी भएन । उनले हालसम्म १००० भन्दा बढी फिल्म गसिकेका छन् ।

 

 

उनी परिवारका सन्तानहरुमध्ये ७ औ नम्बरमा पर्छन् । उनी सानैदेखि अरुलाई हसाउँने काम गरेका कारण पनि कमेडियन हुन ललायित भएका थिए । उनलाई सन् १९८५ मा पहिलो ब्रेक मिलेको थियो । उनका अनुसार उनलाई भगवान्ले मानिसहरुलाई हसाउँन धर्तीमा पठाएका हुन् ।

 

 

 

फिल्मी क्षेत्रमा तीन दशक बिताइसकेका ब्रम्ही आज पनि उत्तिकै व्यस्त रहेका छन् । ब्रम्हानंदमको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता रहेको छ । उनले सन् २००७ मा एउटै भाषामा ७०० भन्दा धेरै फिल्म गरेर रेकर्ड बनाएका थिए । सन् २००९ मा फिल्मी क्षेत्रमा पुर्याएको योगदानका कारण पद्यश्रीबाट सम्मान गरिएको थियो ।


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 4 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 4 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 4 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।