यी हुन् विश्वकै सबैभन्दा मुल्यवान् १० फेशन ब्राण्ड

फेसन ब्रान्डहरुले उच्च क्वालिटीको कपडाहरु र फेसन सामग्रीहरु उत्पादन गरेर मानिसहरुलाई उपलब्ध गराँउछन् । यी धेरै नै विलासी कपडाहरुले त्यसलाई पहिरिने मानिसहरुमा आत्मविश्वास बढाँउछ र उनीहरुलाई परिस्कृत देखाउँछ । 

 

हुन त विश्वमा हजारौं फेसन ब्रान्डहरु छन तर ती धेरैजसो फेसन ब्रान्डहरु यो क्षेत्रका ठूला नामहरुको छाँयामा परेका छन् । यदि तपाई पनि विश्वका टप टेन फेसन ब्रान्डहरुको बारेमा थाहा पाउन चाहनुहुन्छ भन्ने आउनुहोस थाहा पाइराखौं कुन कुन छन् त विश्वका १० मुल्यवानर सफल फेसनब्रान्ड

 

१०। भर्साचे

जियान्नी भर्साचेले सन् १९७८ मा यो फेसन ब्रान्डको सुरुवात गरेका थिए र यो ब्रान्ड विश्वव्यापी रुपमा फैलनभन्दा पहिले इटालीमा धेरै नै लोकप्रिय भयो । यसको मेसुडा लोगोमा कपडा, घडी, सेन्टहरु देखि होम फर्निसिङका सामानहरु पनि उत्पादन गर्छ ।

 

 ८। कोच

यो फेसन ब्रान्डको स्थापना सन् १९४१ मा न्युयोर्कको एउटा वर्कसपमा भएको थियो जसले बिलफोल्ड र वालेटहरु उत्पाद गथ्र्यो । यो कम्पनीले ब्यागहरु, फुटवेयर, आउटवेयर र अन्य धेरै फेसन सामग्रीहरु उत्पादन गर्छ ।

 

 ८। क्रिस्टियन डियर

क्रिस्टियन डियरको स्थापना सन् १९४७ मा डिजाइनर क्रिस्टियन डियरले पेरिसमा गरेका थिए । यो ब्रान्डले आफ्नो डेब्यु कलेक्सन् सोही वर्ष गरेको थियो । डायरले अहिले धेरै फेसन सामग्रीहरु उत्पादन गर्छ ।

 

 ७। अर्मानी

जर्जियो अर्मानीले यो कम्पनीको स्थापना सन् १९७५ मा गरेका थिए । यस कम्पनीले पुरुष र महिला दुवैको लागिउच्च गुणस्तरका कपडा, कस्मेटिक्स, चस्माहरु र छालाका सामग्रीहरु उत्पादन गर्छ । अर्मानीले दुवई र न्युयोर्कमा नाइटक्लब र बारहरु पनि सञ्चालन गर्छ ।

 

६। डोल्से एण्ड गब्बाना

फेसन डिजाइनरद्वय डोमेन्सियो डोल्से र स्टेफानो गब्बानाले सन् १९८५ मा स्थापना गरेको यसो कम्पनीले छोटो समयमै लोकप्रियता हासिल गर्यो । यसले डिजाइन युक्त स्विमिङ कस्ट्युमहरु, अन्डरवेयरहरु, विभिन्न खालका कपडाहरु र पफर््युमहरु उत्पादन गर्छ ।

 

५। प्राडा

सन् १९१३ मा फेसन डिजाइनर मारियो प्राडाले स्थापना गरेको यो ब्रान्डले सुरुमा लगेजहरु र लेदरको सामानहरुको उत्पादन गथ्र्यो हाल यो एक प्रभावशाली फेसन ब्रान्ड बनेको छ ।

 

४। च्यानेल

सुरुमा च्यानेलले कपडाहरु र अत्तरहरु उत्पादन गथ्र्यो विस्तारै त्यसको लोकप्रियतासँगै कम्पनीले सन् १९८० को दशकमा अन्य ज्वेलरी, स्किन केयर र कस्मेटिक्सको क्षेत्रमा पनि हात हाल्यो र सफलता प्राप्त गर्यो ।

 

३। हम्र्स

व्यावसायी थियरी हम्र्सले सन् १८३७ मा स्थापनमा गरेको हम्र्सले धेरै नै लोकपिूयता हात पारेको छ । अहिले उसले कपडाहरु, घडी, ह्यान्डब्याल लगाएतका अन्य धेरै सामग्रीहरु उत्पादन गर्छ ।

 

२। गुची

यो ब्रान्ड सन् १९२१ मा इटालीमा सन् १९२१ मा एक लेदर सामान पाइने पसलको रुपमा स्थापना गरिएको थियो । पछि यसलाई रोम मिलान र फ्लोरेन्समा विस्तार गरियो । दोस्रो विश्वयुद्ध पछि यो ब्रान्ड विश्वव्यापी भयो र अहिले यस ब्रान्डको बारेमा थाहा नहुने मानिस सायद कमै होलान् ।

 

१। लुइज भुटोन

लुइज भुटोनले सन् १९५४ मा सुरु गरेको यो ब्रान्ड फेसनको दुनिँयामा यति धेरै लोकप्रिय भयो कियसलाई विश्वकै सबैभन्दा सफल फेसन ब्रान्डको रुपमा लिइन्छ । भुटोनले कपडा, ज्वेलरी, चश्मा, घडी देखि किताबसम्म उत्पादन गर्छ जसको विश्वभरी ४ हजारभन्दा बढि एक्स्कुसिभ ब्रान्चहरु छन् ।

 

 


थप समाचार

राउत र चन्दप्रति सरकार कठोर

  • 31 minutes ago
राउत र चन्दप्रति सरकार कठोर

काठमाडौं । सिके राउत र नेत्रविक्रम चन्द (विप्लव) प्रति सरकार पछिल्ले समयमा कठोर बनेको छ । मुलुक बिखण्डनको एजेन्डा बोक्ने राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै विप्लव नेतृत्वको नेकपा मओवादीप्रत

जीप दुर्घटनामा मृत्यु हुनेको सनाखत

  • 35 minutes ago
जीप दुर्घटनामा मृत्यु हुनेको सनाखत

बेझाड । बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा

पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

  • 1 hour ago
पदाधिकारी संख्या विवादमा महामन्त्रीको नयाँ सूत्र

काठमाडौं । महासमितिको तय तिथि आइसक्दा पनि काँग्रेसको नयाँ विधान मस्यौदामा सहमति जुट्न नसकेपछि महामन्त्री डा. शशांक कोइरालाले बीचको बाटो प्रस्तावित गर्नुभएको छ । गत बुधबार पार्टी केन्द्रिय कार्यालय सान



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।