IIMS College

ISMT

HUB Education

बेक्जिटले क्लब तथा सयौं खेलाडीलाई असर पर्ने

  • आइतबार, ४ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । केही साताअघि बेलायत युरोपियन राष्ट्रबाट बाहिरिएसँगै यसको असर फुटबलमा पनि देखिएको छ । यसले स्पेनिस क्लब रियल मड्रिडलाई पनि असर पारेको छ । 

 

अबको दुई वर्षपछि बेल पनि युरोपेली संघको खेलाडी हुनेछैनन् । बेल वेल्सका नागरिक भएको कारणले गर्दा रियलले युरोपेली संघभन्दा बाहिरका खेलाडी ल्याउँदा बिचार पुर्याउनुपर्ने हुन्छ । हाल रियलसँग भिनिसियर जुनियर, रोड्रिगो गोयज, एडर मिलिटाओ र रेनियर जेसुस रहेको छ । चारभन्दा बढी खेलाडी युरोपेली संघभन्दा बाहिरको हुननहुने भएको कारणले गर्दा यसको असर रियल मड्रिडमा पनि देखिएको हो । 

 

रियल मड्रिडमात्रै होइन एट्लेटिको मड्रिडमा रहेका केइरन ट्रिपियर तथा आलाभेजका ओलिभर बुर्के पनि यो नियमको असरमा पर्नेछन् । 

 

त्यस्तै, प्रिमियर लिगमा रहेका १०० भन्दा बढी खेलाडी पनि बेक्जिटको असर पर्ने बताइएको छ । 


थप समाचार

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

  • 28 minutes ago
जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

एजेन्सी । कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

कोरोना कोषमा कसले कति जम्मा गरे ?

  • 29 minutes ago
कोरोना कोषमा कसले कति जम्मा गरे ?

काठमाडौँ । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरु दिन दिनै बढीरहेका छन् । प्रधानमन्त्री तथा मन

सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि...

  • 35 minutes ago
सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि...

गलकोट । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।