क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलमा ब्राजिलको भेट बेल्जियमसँग पक्का भएको छ । सोमाबार राति ब्राजिलले मेक्सीकोलाई तथा बेल्जियमले जापानलाई पराजित गरेसँगै यी दुई शक्तिशाली राष्ट्र सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका हुन् ।

 

सोमबार राति सम्पन्न अन्तिम १६ को पहिलो खेलमा जापानले मेक्सीकोलाई २–० गोलले पराजित गरेको हो । खेलमा ब्राजिलको लागि नेयमार तथा फिर्मिन्होले गोल गरेका थिए । त्यस्तै, दोस्रो खेलमा बेल्जियमले जापानलाई ३–२ गोलले हराएको छ । बेल्जियमको लागि जान भार्टेङगेन, मारुयान फेलानी तथा नासिर चाड्दीले गोल गरे भने जापानको लागि जेन्की गारागुचीले गोल गरे । 

 

अब यी दुई राष्ट्रबीचको भेट यही शुक्रबार अर्थात् जुलाई ६ मा हुनेछ । 

 


थप समाचार

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

  • 2 minutes ago
अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्ज

भारतले लाइसेन्स नदिँदा नेपालीको साढे ३ अर्ब जोखिममा

  • 3 minutes ago
भारतले लाइसेन्स नदिँदा नेपालीको साढे ३ अर्ब जोखिममा

काठमाडौं । भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरूको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्

होटलमा एक खर्ब लगानी भित्रियो

  • 5 minutes ago
होटलमा एक खर्ब लगानी भित्रियो

काठमाडौं । २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।