यी सुन्दर युवतीहरुले विवाहका लागि पुरुष नै पाएनन्

ब्राजिलमा नोइवा कोरडेएरो नाम गरेको ठाउँ रहेको छ । यस गाउँको कथा कुनै ग्रीक कथाभन्दा कम छैन । यस ठाउँको पहाडमा एउटा सुन्दर गाउँ रहेको छ ।

 

यस गाउँमा सुन्दर युवतीहरुको संख्या उल्लेख्य रहेको छ । यहाँका युवतीहरु विवाह लागि पुरुषहरुको खोजी गरिरहेका छन् । करीब ६०० को संख्यामा रहेका युवतीहरुलाई विवाहका लागि अविवाहित पुरुष पाउन निकै मुस्किल परेको छ । विवाहका लागि पुरुषहरुको खोज भने जारी रहेको छ । 

 

गाउँका युवतीहरुको उमेर २० देखि ३५ भित्र रहेको छ । यस गाउँमा बस्दै आइरहेकी नेल्मा फर्काडिसका अनुसार यस गाउँमा विवाहित पुरुष कि त नातेदार पुरुषमात्र  छन् । गाउँमा रहेका युवतीहरु आफ्नो हुनेवाला दुलाहा सपना देख्ने गर्छन् । तर, विवाहका लागि उनीहरु गाउँ छोड्ने पक्षमा भने छैनन् । उनीहरु विवाह पश्चात पनि त्यही बस्न चाहान्छन् ।

 

युवतीहरु चाहन्छन् कि विवाह पश्चात उनीहरुका पुरुष पनि उनीहरुसँगै सोही गाउँमा बसुन् ।  

 

 


थप समाचार

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

  • 10 minutes ago
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।

सुनको भाउ तोलामा ५ सयले बढ्यो

  • 11 minutes ago
सुनको भाउ तोलामा ५ सयले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । आजको भाउ आइतबारको भन्दा तोलाको ५ सय रुपैयाँले बढेको हो ।

कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

  • 24 minutes ago
कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

कैलाली । कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना आज बिहान एक साईकलयात्री गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका–२ को पाण्डे चोकस्थित ठक्कर



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।