दुईपटकसम्म आफ्नै भुमिमा फेल खाएको ब्राजिल

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 3 months ago
  • खेल
  • Brazil

एजेन्सी । सबैभन्दा धेरै विश्वकप उपाधि जितेको देश हो ब्राजिलत । तर, दुई पटकसम्म आफ्नै भुमिमा विश्वकप आयोजना हुदाँ भने ब्राजिलले विश्वकप उपाधि भने जित्न सकेको छैन । 

 

सन् १९५० मा र सन् २०१४ ब्राजिलले विश्वकप आयोजना गरेको थियो । 

 

ब्राजिलको विश्वकप उपाधि इतिहास

 

सन् १९५८ मा स्वीडेनलाई पराजित गर्दै ब्राजिलले पहिलो पटक विश्वकप उपाधि जितेको थियो । स्वीडेनमा नै आयोजित भएको उक्त विश्वकपमा ब्राजिलले स्वीडेनलाई ५–२ गोलले पराजित गरेको थियो ।

 

सन् १९६२ मा लगातार दोस्रो पटक ब्राजिलले विश्वकप जित्न सफल भयो । चिलीमा सम्पन्न भएको उक्त विश्वपकमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै विश्वकप उपाधि जितेको थियो । 

 

सन् १९७० मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा ब्राजिलले इटालीलाई ४–१ गोलले पराजित गर्दै तेस्रोपटक विश्वकप उपाधि जितेको थियो ।

 

त्यसपछि भने ब्राजिलले लामो समय विश्वकप उपाधि जित्न सकेन । अमेरिकामा आयोजना भएको सन् १९९४ मा भएको विश्वकपमा इटालीलाई ट्राइबेकरमा हराउँदै पुन विश्वकप उपाधि उचाल्यो । 

 

सन् २००२ मा दक्षिण कोरिया र जापानमा आयोजना भएको विश्वकपमा जर्मनीलाई पराजित गर्दै ब्राजिलले पाँचौ पटक विश्वकपको उपाधि उचाल्यो । पाँच पटकको विश्वकप विजेता रहेको ब्राजिल यसपटकको विश्वकपको ग्रुप इ मा रहेको छ । उसले यस ग्रुपमा स्वीजरल्याण्ड, कोस्टारिका र सर्भियासँग आमनेसामने गर्नेछ । निकै बलियो विश्वकप इतिहास भएको ब्राजिलले पछिल्ला विश्वकपहरुमा भने खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । ब्राजिलमा नै आयोजना भएको सन् २०१४ को विश्वकपमा ब्राजिलले भोगेको लज्जास्पद हारले पनि यस कुराको पुष्टि गर्छ । 

 


थप समाचार

पेटको बोसो घटाउँन ९ घरेलु उपाय

  • 7 minutes ago
पेटको बोसो घटाउँन ९ घरेलु उपाय

एजेन्सी । मोटोपनको समस्याले धेरै मानिसलाई सताएको छ । अझ पेट लाग्ने समस्याले धेरै मानिसलाई हैरान बनाएको छ ।

तपाई कुन रङको लिपिस्टिक लगाउँनुहुन्छ ? लिपिस्टिको रङले खोल्छ महिलाको यस्तो राज

  • 23 minutes ago
तपाई कुन रङको लिपिस्टिक लगाउँनुहुन्छ ? लिपिस्टिको रङले खोल्छ महिलाको यस्तो राज

एजेन्सी । मेकअपसँग महिलाको लागि निकै पूरानो सम्बन्ध रहेको छ । आजभोलि मेकअपमा उपयोग हुने चिजको नाम जरुर बदलिएको छ तर यस्तो होइन पहिलेको जमानामा महिला यी सबै चीजको प्रयोग गर्दैनथे ।

प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

  • 28 minutes ago
प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

नयाँ दिल्ली । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।