IIMS College

ISMT

HUB Education

मार्च २९ मा नहुने भो ब्रेक्जिट, बेलायती संसदले दियो पर सार्नेे म्यान्डेट

  • शुक्रबार, १ चैत, २०७५
  • 11 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । युरोपेली संघबाट बेलायतको बहिर्गमन ( ब्रेक्जिट) को लागि निर्धारित मार्च २९ का लागि २ साता पनि बांकी नरहंदा बहुमत बेलायती सांसदहरुले ब्रेक्जिट डेडलाइन पर सार्नेे पक्षमा मत दिएका छन् । 

 

विहिबार हाउस अफ कमन्समा गराइएको मतदानमा ब्रेक्जिटसम्बन्धी आर्टिकल ५० लाई लम्बाउने पक्षमा ४ सय १२ सांसदको मत परेका छ । उक्त प्रस्तावको विपक्षमा २ सय २ सांसदले मत हालेका छन् । 

 

संसदको म्यान्डेटअनुसार अब प्रधानमन्त्री टेरेसा मेले यो आर्टिकल ५० लाई लम्बाउने प्रस्ताव युरोपेली संघसमक्ष लैजानेछन् । युरोपेली संघका अरु सबै २७ सदस्य राष्ट्रले सहमति जनाएपछि मात्र ब्रेक्जिटको तिथि पर सार्न सम्भव हुनेछ । 

 

प्रधानमन्त्री मेले आउंदो साता आफ्नो डिल संसदले पास गरेको अवस्थामा  ३ महिना अर्थात जुन ३० सम्मको लागि म्याद बढाउने प्रस्ताव लैजाने बताएकी छन् । तर डिल पास नभएर अझै लामो समयको लागि बढाउने प्रस्ताव उनले गर्नेछिन् । तर जुनसुकै अवस्थामा पनि म्याद बढाउन युरोपेली संघका सदस्य राष्ट्रहरुको सहमति अनिवार्य हुनेछ । 

 

बेलायती संसदमा उक्त प्रस्तावमाथि मतदान हुनुपूर्व युरोपेली नेताहरुले कति लामो अवधि र कुन उद्धेश्यका लागि अवधि बढाउने भन्ने स्पष्ट भएमात्रै यस विषयमा सोंच्न सकिने बताएका थिए । 

 

यसअघि मंगलबार प्रधानमन्त्री टेरेसा मेको ब्रेक्जिट डिललाई अस्वीकृत गरेको संसदले बुधबार नो डिल ब्रेक्जिटको विकल्पलाई पनि खारेज गरिदिएको थियो । 

 


थप समाचार

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

  • 1 hour ago
घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

काठमाडौँ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ ।

नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने मन्त्री भट्टराईको भनाई

  • 2 hours ago
नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने मन्त्री भट्टराईको भनाई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् । चीनबाट उद्धार गरेर ल्याएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेख

हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

  • 2 hours ago
हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँः सञ्चारमन्त्री बाँस्कोटा

राँझा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् । गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।