IIMS College

ISMT

HUB Education

ब्रेक्जिटको समयसीमा फेरि लम्ब्याउने पक्षमा बेलायती संसदमा बहुमत

  • बिहीबार, २१ चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । बेलायती संसदले ब्रेक्जिटलाई लम्ब्याउने पक्षमा म्याण्डेट दिएको छ । बुधबार राती हाउस अफ कमन्समा भएको भोटिङमा १ मतको झिनो अन्तरले  म्याद थपको पक्षमा बहुमत भएको हो । 

 

३ सय १३ सांसदले ब्रेक्जिटको समय लम्ब्याउने पक्षमा मत दिंदा विपक्षमा ३ सय १२ सांसदको मत परेको थियो । यो नतिजासंगै 'नो डिल ब्रेक्जिट'को सम्भावनालाई बेलायती संसदले पुनः एकपटक टारिदिएको छ । 

 

संसदको बहुमतपछि अब बेलायत सरकारले ब्रेक्जिटलाई लम्ब्याउन युरोपेली संघलाई आग्रह गर्नेछ । तर त्यसअघि बेलायती संसदको तल्लो सदनको यो म्याण्डेटलाई उपल्लो सदन 'हाउस अफ लर्ड्स'ले पनि अनुमोदन गर्नुपर्नेछ । 

 

मार्च २९ को लागि निर्धारित ब्रेक्जिट अहिले सारेर अप्रिल १२ मा पुर्याइएको छ । तर यो समयसीमासम्म पनि प्रक्रिया टुंगोमा पग्नको लागि ब्रेक्जिट सम्झौतामा बेलायतभित्र सहमति जुटिसकेको छैन । 

 

संसदले नो डिल ब्रेक्जिटको विपक्षमा समेत स्पष्ट मत जाहेर गरिसकेका कारण अहिलेको लागि बेलायतले समय थप गराएर पनि सम्झौतामा सहमति खोज्ने प्रयास गर्नेछ । युरोपेली संघले भने यसअघिजस्तै समय थपका लागि बेलायतले चित्तबुझ्दो कारण पेश गर्नुपर्ने बताउंदै आएको छ । 

 

बेलायती संसदले ब्रेक्जिटको समयसीमा बढाउन आग्रह गर्ने भनेपनि कति समय थप गर्ने भन्ने अझै यकिन छैन । जुन विषयमा बेलायती संसद, राजनीतिक दलहरु र क्याबिनेट समेत विभाजित छन् । तर बेलायतको आग्रहले मात्रै पनि अब थप हुने समय निर्धारण हुनेछैन, युरोपेली संघको सहमति अनिवार्य हुनेछ । 

 

यता तीन पटकसमम पनि आफ्नो सम्झौता संसदबाट अस्वीकृत भइसक्दा पनि प्रधानमन्त्री टेरेसा मेले सम्झौतामाथि समर्थन जुटाउने कोशिस जारी राखेकी छन् । जारी गतिरोधलाई हटाउन भन्दै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनसंग पनि बुधबार प्रधानमन्त्री मेले वार्ता गरेकी छन् । 

 


थप समाचार

बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

  • 27 minutes ago
बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

एजेन्सी । कंगना रणाउत बलिउडमा एक सफल अभिनेत्री हुन् । जुनसुकै कथामा पनि आफूलाई प्रस्तुत गर्न सक्ने खुबी भएकी कंगना सन् १९८७ मार्च २३ मा हिमाचल प्रदेशको भाम्ब्लामा जन्मिएकी हुन् ।

पेटको बोसो सजिलै घटाउन...

  • 42 minutes ago
पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या

यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

  • 50 minutes ago
यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

एजेन्सी । सन् २००६ को सुपरहिट फिल्म ‘ग्यांगस्टर’बाट चर्चित बनेका साइनी आहुजालाई एकदमै उत्कृष्ट अभिनेताको रुपमा लिने गरिन्थ्यो भने एक सम्भावना बोकेका कलाकारको रुपमा हेरिन्थ्यो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।