ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो । 

 

ब्रेक अप भएपछि दुवैजनाले पिडाको महसुस गर्छन् । कतिले व्यक्त गर्न रुचाउँछन् कति लुकाएर राख्छन् । धेरै टेन्सनमा पर्नेहरु विभिन्न हर्कत समेत गर्छन् । ब्रेकअप भएपछि प्राय केटीहरुको हाउभाउमा धेरै नै परिवर्तन आउने गर्छ । ब्रेक अप पछि धेरै जोडीहरु आफुलाई पुर्ण रुपमा टुटेको महसुस समेत गर्छन् । केही केटीहरु भने ब्रेकअप पछि आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुने गर्छन् । आउनुहोस हेरौ ब्रेकअप पछि केटीहरुले गर्ने अजबगजब हर्कतहरु

 

१. रातिराति रक्सी खाएर आफ्नो एक्स बोइफ्रेण्डलाई माया गर्छु भन्दै कन्भिन्स गराउन खोज्छन् । धेरै फोन गरेर केटालाई विभिन्न कुराहरु सुनाउने प्रयास गर्छन् । ब्रेकअप पछि केटीहरु अचानक सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन् । बढेको शरिरको तौल घटाउन उनीहरु ध्यान समेत दिन्छन् । उनीहरुलाई सबैभन्दा बढी आफ्नो फिगरको टेन्सन हुन्छ । 

 

२. फेसबुकमा आफ्नो एक्स बोइफ्रेण्डलाई ब्लक गर्ने अनब्लक गर्ने काम बारम्बार गरिरहन्छन् । फेसबुकमा नयाँनयाँ फोटोहरु अपलोड गर्ने, प्रोफाइल फोटो फर्ने काम उनीहरु गरिरहन्छन् । 

 

३. उनीहरु सधै एउटा कुराको पछि लागि रहन्छ कि कुन केटीका कारण बोइफ्रेण्डले उनलाई छोड्यो । सोसियल मिडियाबाट केटीहरु यस्ता कुराहरु पत्ता लगाउन खोजिरहन्छन् । 

 

४. ब्रेकअप पछि केटीहरुको आत्मविश्वास एकदम कमजोर भएर जान्छ । उनीहरु आफ्ना साथीहरुलाई आफु कस्ती देखिएकी छु भनेर प्रश्न सोधिरहन्छन् । उनीहरु आफ्नो एक्स बोइफ्रेण्डको गलफ्रेण्डभन्दा राम्री छु भन्ने देखाउँन प्रयासरत हुन्छन् । 

 

५. ब्रेकअप पछि धेरैजसो केटीहरु सपिङ गरेर दिन बिताउन रचाउँछन् । यस्ता कामले उनीहरुको स्ट्रेस क मगर्न मदत मिल्छ । केही केटीहरु त सबै पैसा सपिङमा उडाइदिन्छन् । साथै रक्सी खाएर केटीहरु अरु केटाहरुसँग फ्लट गर्ने काम समेत गर्छन् । यस्तो गरेपछि उनीहरुले एकसले थाहा पाओस् उनीहरुको सामु आओस् भन्ने चाहान्छन् ।  

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 58 minutes ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 1 hour ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।