बुद्ध एयरले थप्याे ७२ सीटे नयाँ एटीआर विमान

  • मंगलबार, ५ चैत, २०७५
  • 4 months ago
  • नेपाल
फाइल फाेटाे
Education Park

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले फ्रेन्च–इटालियन एटीआर ७२–५०० विमान थपेको छ ।

 

करिब १ अर्ब हाराहारीको नयाँ विमान थप भएसँगै बुद्धसँग १२ वटा विमान भएका छन् । नयाँ विमान सोमबार बेलुकी काठमाडौँमा अवतरण भएको थियो । 

 

फ्रान्सको एयर ताहितीले उडाउँदै आएको यो विमान बुद्धले हिमालयन र एभरेष्ट बैंकको संयुक्त ऋण लगानी खरिद गरेको हो । अधिकतम उडान भार २२ हजार ५ सय केजी रहेको यो संस्करणको विमानमा क्यानेडियन टर्बोप्रोप पिडब्लू १२७ इन्जिन हुन्छ ।

 

नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडानमा प्रयोग गर्ने बुद्ध हो । नयाँ विमान आएसँगै बुद्धसँग ७२ यात्रु क्षमतायुक्त एटीआर–७२ को संख्या ७ पुगेको छ ।

 

क्षेत्रीय शहर र क्रस–बोर्डरका लागि एटीआर विमान पछिल्लोपटक विश्वभर उड्डयन व्यवसायीहरुले रुचाएको उत्पादनमध्ये पर्छ ।


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 2 hours ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 2 hours ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 2 hours ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।