नेपाली स्कटिस सोसाइटीको बुद्ध जयन्ती ग्लास्गोमा सम्पन्न

  • मंगलबार, ७ जेष्ठ, २०७६
  • 1 month ago
  • युके
Education Park

लण्डन । नेपाली स्कटिस सोसाइटीले  शनिबार  स्कटल्याण्ड, ग्लास्गोमा आयोजना गरेको बुद्ध जन्यन्ति साईकल इभेन्ट भव्य रूपमा सम्पन्न गरेको छ।

 

बुद्ध पूर्णिमा को अवसर पारेर गरिएको उक्त कार्यक्रम  ग्लास्गोको वेस्ट एन्डबाट शुरू भइ क्लाइडबैंक, डमब्यार्टन हुुुँदै  एरिसकृृृन  बृज पुगेर सम्पपन्न  भएको थियो। उक्त साईकल इभेन्टमा बुद्धको उपदेश , बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश हरु पोस्टर ब्यानर मा राखेर साईकल यात्रा गरिएको थियो।

 

साईकल यात्राको दौरान   क्लााइडबैंकमा भएको छोटो अन्तरर्क्रियात्मक कार्यक्रममा आयोजक संस्थाका सदस्यहरू नवीन  पञ्चकोटी, उज्वल कार्कीले  बुद्धको सन्देश एबम् बुद्धको जन्म भूमि लुम्बिनीलाई विश्व सामु चिनाउन प्रवासी नेपालीको भुमिका बारे चर्चा गर्नु भएको थियो।उक्त अवसरमा बालबालिकाहरू एशोर्य, अनुरत्ती, किन्जल , काया र सजल ले बुद्धको उपदेशहरू सुनाएका थिए। 

 

बुद्ध जयन्ती लाई प्रचार प्रसार गर्ने उद्देश्य ले साईकल यात्रा गरिएको उक्त कार्यक्रममा स्कटल्याण्ड का स्थानीय व्यक्तिहरूको उत्साहजनक  सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन नयन पञ्चाकोटी ले गर्नु भएको थियो र कार्यक्रम सञ्चालन र समापन कृष्ण  दाहालले गर्नु भएको थियो।


थप समाचार

मनसुन आजदेखि देशभर सक्रिय

  • 2 minutes ago
मनसुन आजदेखि देशभर सक्रिय

काठमाडौँ । गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ ।

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

  • 28 minutes ago
स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन् भन्दै ढुङ्गाको सिलौटोमा पीठो मुस्दै बझाङको केदारस्यु गाउँपालिका–७ जसुडाका ६८ वर्षीया भुजीदेवी धामी ।

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

  • 39 minutes ago
तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

अफगानिस्तान । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।