बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने

  • बिहीबार, ३१ साउन, २०७५
  • 8 months ago
  • नेपाल

 पोखरा । बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ ।

 

पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने बुद्ध एयरका पोखरा — स्टेसन म्यानेजर गौतम बरालले बताए ।

 

काठमाडौमा जहाज पार्किङ, ट्राफिक व्यवस्थापन जस्ता समस्या भएकाले प्रत्येक एयरको १ वटा एयर काठमाडौं बाहिर राख्नु पर्ने नियम बनेको उनले जानकारी दिए ।

 

यस अघि बिहान ८ बजे भन्दा अघि उडान नहुने गरेकोमा ७ बजेको उडानबाट यात्रुलाई प्रत्यक्ष लाभ मिल्ने अपेक्षा राखेको उनले सुनाए ।

 

पोखराबाट काठमाडौंका लागि बुद्ध एयरको ७ उडान भर्ने गरेको उनले उनको भनाई छ ।

 

‘पर्यटकीय मौसम सुरु भएपछि ११ देखि १२ वटा जहाजले उडान भर्छन,’ उनले भने ।

 

काठमाडौंबाट पोखराका लागि अपराह्न ३ः३० बजे ‘फोर्टि टु’ एयर पोखरामा नाइट स्टे उडान भर्ने उनले जनाए ।


थप समाचार

निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

  • 13 minutes ago
निर्मलाका हत्यारालाई कार्वाहीको माग गर्दै अधिकारकर्मीको धर्ना

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै आज अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका छन् ।

अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

  • 16 minutes ago
अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

काठमाडौँ । अस्थायी शिक्षकलाई रोजगार विहिन बनाएको भन्दै अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । उनीहरु अस्थायी शिक्षकलाई विस्थापन नगरी पटक–पटक परीक्षा दिने व्यवस्था गर्न माग गरेक

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

  • 28 minutes ago
यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।