Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनद्वारा रुसको भूभागमा लगातार आक्रमण

युक्रेनद्वारा रुसको भूभागमा लगातार आक्रमण


एजेन्सी । रुस र युक्रेनबीचको युद्ध फेरि चर्किएको छ । युक्रेनले रुसको भूभागमा लगातार आक्रमण गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार बेलगोरोडमा गोलाबारी भएको छ, जसमा चार जना घाइते भएका छन् र ड्रोन दुर्घटनाग्रस्त भएको छ।

यसबाहेक एउटा रिफाइनरीमा आगलागी भएको छ । शेबेकिनोका गभर्नरका अनुसार गोलाबारीबाट सीमावर्ती जिल्ला बेलगोरोडमा रहेको एउटा बस्ती, आठ अपार्टमेन्ट भवन, चार घर, एउटा विद्यालय र दुईवटा प्रशासनिक भवनमा क्षति पुगेको छ ।

रुसको बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बुधबार सीमा क्षेत्रमा गोलाबारी भएको बताए ।

उनले यसका लागि युक्रेनलाई दोष दिएका छन् । सीएनएनका अनुसार ग्लाडकोभले शेबेकिनोको अवस्था राम्रो भइरहेको छैन।

त्यहाँ शेबेकिनो गोलाबारी भइरहेको जसका कारण एउटा उद्योगमा आगो लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT