कर्णालीलाई कम बजेट

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 3 months ago
  • अर्थ

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मंगलबार प्रस्तुत भएको बजेट अर्थतन्त्रको वास्तविक धरातलमा उभिएर बनेको टिप्पणी गरेका छन् ।

 

बजेटप्रति धारणा राख्दै मन्त्री ज्वालाले बजेटले स्वास्थ्य, उर्जा, शिक्षा, कृषिलाई बढी बजेट दिएर प्राथमिकतामा पारेकोमा खुशी प्रकट गरे ।

 

तर, कर्णाली प्रदेशलाई प्रदान गर्ने समानीकरण अनुदान भने केही कम भएको महसुस आफूले गरेको उनले बताए । आजको गोरखापत्र दैनिकबाट । 

 


थप समाचार

श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

  • 2 minutes ago
श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

नयाँ दिल्ली । श्रीमानबाट बेखुशी एक महिलाले भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते बनाइदिएकी छिन् ।

बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

  • 9 minutes ago
बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपाल

कति छ संजय दत्तको सम्पत्ति ?

  • 21 minutes ago
कति छ संजय दत्तको सम्पत्ति ?

बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् । उनी विभिन्न मुद्धामा समेत परे ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।