घोषणापत्र एकातिर, बजेट अर्कोतिर

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

काठमाडाैं । निर्वाचनअघि गरेको प्रतिवद्धताअनुसार नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमा अगाडि सारेका योजना बजेटमा समावेश हुन सकेनन् ।

 

निर्वाचनका क्रममा नेकपाले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो ।

 

तर सरकारले ल्याएको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुन सकेन ।

 

घोषणापत्रमा सबै वडा केन्द्रबाट आधा घण्टामा गाउँपालिका, नगरपालिकाको केन्द्र तथा त्यस्ता केन्द्रबाट अधिकतम दुई घण्टामा राजमार्गमा पुग्ने गरी आधुनिक सडक विकास गर्ने उल्लेख भए पनि बजेटमा समावेश हुन सकेको छैन ।

 

सडक पुर्याउन सम्भव नहुने उच्च हिमाली क्षेत्रका बस्तीलाई केबुलकारलगायतका वैकल्पिक यातायातबाट जोड्ने घोषणापत्रमा उल्लेख गरिए पनि बजेटको प्राथमिकतामा पर्न सकेन ।

 

रेलमार्ग निर्माण गर्ने विषयले बजेटमा प्राथमिकता पाए पनि पानीजहाजबाट नेपाललाई जोड्ने विषय भने बजेटमा समावेश हुन सकेन । अाजकाे नेपाल समाचारपत्रबाट ।

 


थप समाचार

कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती

  • 5 minutes ago
कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती

काठमाडौँ । सडक विस्तार कार्यलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती गरेको छ ।

एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

  • 8 minutes ago
एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् ।

सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

  • 11 minutes ago
सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

काठमाडौँ । ‘खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुपर्‍यो’, आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।