IIMS College

ISMT

HUB Education

डेनमार्कमा बुर्क लगाउन प्रतिबन्ध

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । डेनमार्कले आफ्नो मुलुकमा मुख ढाक्ने कपडा पहिरनमाथि प्रतिबन्ध लगाएको छ । अहिले पारित गरिएको प्रस्तावमा मुस्लिम महिलाहरुले अनुहार ढाक्ने बुर्का पनि पर्दछ । 

 

यसअघि अन्य युरोपियन मुलुकहरुले यस किसिमको निर्णय गरेकोमा डेनमार्कले पनि यो योजना अघि सारेको हो । डेनमार्कको संसदमा यसबारे भएको निर्वाचनमा ७५ सांसद्ले प्रतिबन्धको पक्षमा भोट गरेका थिए । यो कानुन डेनमार्कको सेन्टर राइट गभर्निंग गठबन्धनले प्रस्ताव गरेको थियो । 

 

यद्यपि यसले कुनै पनि धर्मको टाउकोमा लगाइने पहिरनमाथि भने प्रतिबन्ध नलगाइने जनाएको छ । 

 

 

युरोपमा यो कानुनलाई बुर्कामाथिको प्रतिबन्धका रुपमा चिन्ने गरिन्छ । डेनमार्कमा थोरै संख्याका मुस्लिमले मात्रै पूरै मुख ढाक्ने गरी बुर्का लगाउने गरेका थिए । यो निर्णयले मुस्लिम समुदायलाई आक्रोशित पार्नसक्ने बताइएको छ । फ्रान्स, बेल्जियम र अष्ट्रियाले पनि यसअघि नै बुर्कामाथि प्रतिबन्ध लगाइसकेका छन् ।


थप समाचार

युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

  • 14 minutes ago
युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले ५–१ गोलको अन्तरले इटालियन क्लब एटलान्टामाथि शान्दार जित हाँसिल गरेको छ । इथियाड स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले एटलान्टालाई हराएको

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

  • 37 minutes ago
यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब

यस्ता छन् कागती पानीका अचुक फाइदाहरु...

  • 51 minutes ago
यस्ता छन् कागती पानीका अचुक फाइदाहरु...

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।