अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ । 

दसैंमा काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको चाप भएकाले  टिकट खुला गरिएको यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसपल्ट यात्रुहरुको सुविधाका लागि विशेष ध्यान दिएको जनाएको छ ।

 काठमाडौं उपत्यकाबाट २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान छ ।

टिकट खुला गरिएको  दोस्रो दिनमा पनि नयाँ बसपार्कमा भिड लागेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

  • 10 minutes ago
शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ ।

कोपा इटालियाका खेलतालिका सार्वजनिक

  • 11 minutes ago
कोपा इटालियाका खेलतालिका सार्वजनिक

एजेन्सी । इटालियन कप कोपा इटालियाको खेलतालिका सार्वजनिक भएको छ । कोपा इटालिया १२ जुनदेखि सुरु हुने भएको छ । कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेग १२ जुनमा हुने इटालीको खेलकुदमन्त्री भिसेन्जो स्पाडाफोर

तनहुँको पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु

  • 27 minutes ago
तनहुँको पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु

तनहुँ । भानु नगरपालिका वडा नं ५, को मैवलमा पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आधारभुत खानेपानी आयोजनाको एक घर एक धारा अन्र्तगत मैवलमा उक्त कार्यक्रम शुरु भएको



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।