IIMS College

ISMT

HUB Education

एउटा यस्तो क्यामेरा...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । वैज्ञानिकहरुले एउटा यस्तो क्यामेरा तयार गरेका छन् यो प्रविधिका माध्यमबाट शरिरको सानो भन्दा सानो चीज पत्ता लगाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।

 

डाक्टरहरुले शरिरको भित्री भागको जाँच गर्नका लागि मेडिकल औजार इन्डोस्कोपको प्रयोग गर्ने गर्दछन् । यो प्रक्रियाको मद्दतका लागि उक्त क्यामेरा तयार गरिएको बताइएको छ । अहिलेसम्म अस्पताल र डाक्टरहरुले महंगो स्क्यान र एक्स रे मा परनिर्भर हुन परिरहेकोमा अब यो प्रविधिले नयाँ रुप लिने भएको छ । यो नयाँ क्योमराले शरिरको भित्री भागमा प्रकाशका माध्यमबाट सम्पूर्ण अंगको छर्लङ चित्रण गर्ने गर्दछ ।

 

यूनिभर्सिटी अफ एडिनबर्गका प्रोफेसर केभ धालीवालले भने, यो क्यामेरामा अलग अलग प्रकारका काम गर्न सक्ने क्षमता रहेको छ । अपरेशनका शिलशिलामा शरिरको भित्र कुनै डिभाइसको लोकेशन देखाउन एकदम जरुरी रहेको छ । जुन यो क्यामेराले गर्ने गर्दछ ।

 

सामान्य परिस्थितिमा यो क्यामेराले २० सेन्टिमिटर कोशिकाको तलसम्म प्रकाशको स्रोतलाई ट्याक गर्ने क्षमता राख्ने गर्दछ । इन्डोस्कोपबाट निस्कने प्रकाशले शरिरको एक अंगलाई फोकस गरेर जाने गर्दछ तर यो शरिरका विभिन्न अंगका कारण साधारणतया जताततै फैलने गर्दछ । जसले गर्दा सफा र स्पष्ट तस्बिर लिन गाह्रो हुने गर्दछ ।

 

नयाँ प्रविधिको माध्यमबाट सानो भन्दा सानो चीज जस्तो फोटोन कणलाई समेत पत्ता लगाउने गर्दछ । यो यति धेरै संवेदनशील रहेको छ कि कुनै पनि कोशिकाबाट निस्कने हल्का प्रकाशलाई पनि सहजै कब्जा गर्ने गर्दछ । यसले शरिरमा प्रकाश जानमा लाग्ने समयलाई पनि सहजै बताउने गर्दछ । जसले इन्डोस्कोपको ठाउँ पनि बताउने गर्दछ । यो क्यामेरा बिरामीहरुको बेडको नजिकै राखेर यसको प्रयोग गर्न सकियोस् भन्नका लागि तयार गरिएको बताइएको छ । ता कि बिरामीलाई धेरै पीडा नहोस् ।


थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 4 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।