IIMS College

ISMT

HUB Education

क्याम्प नाउ फुटबलको मन्दिर होइनः क्लोप

  • मंगलबार, १७ बैशाख, २०७६
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । लिभरपुलका प्रशिक्षक युर्गेन क्लोपले बार्सिलोनाको घरेलु मैदान फुटबल को मन्दिर नभएको बताएका छन् । बुधबार राति हुने सेमिफाइनल अन्तर्गतको खेल अघि  डाजेनसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् । 

 

ला लिगाको तीन खेल अगावै उपाधि जितिसकेको बार्सिलोनालाई जारी सिजनको च्याम्पियन्स लिगको उपाधि दावेदार भनिएको छ । बार्साकै घरेलु मैदान क्याम्प नाउमा सेमिफाइनल अन्तर्गतको पहिलो लेग हुँदैछ । यसैबारेमा उनले भने ‘क्याम्प नाउ एउटा रंगशाला मात्रै हो । यो निकै ठूलो छ तर, फुटबलको मन्दिर भने होइन ।’

 

क्लोप पहिलो पटक प्रशिक्षकको रुपमा क्याम्प नाउ आउन लागेका हुन् । तर, उनी दर्शकको रुपमा यसभन्दा अघि नै क्याम्प नाउ पुगिसकेका छन् । क्लोप सन् २०१६ मा भएको बार्सिलोना र बोरुसिया मोन्चेनग्लाडब्याचको खेल हेर्न पुगेका थिए । 

उनले सोही खेल अवलोकन गरेर क्याम्प नाउको वातावरण उति ठिक नभएको प्रतिक्रिया दिएका हुन् । तर, उनले बार्सिलोना र लिभरपुलबीचको खेल फुटबल समर्थकको लागि निकै उल्लासपूर्ण हुने बताएका छन् । 

 


थप समाचार

एनआईसी एशियामा अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

  • 10 minutes ago
एनआईसी एशियामा अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने भएको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो

टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

  • 15 minutes ago
टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

काठमाडौँ । सन् २०२१ मा हुने टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने भएको छ । कोरोना भाइरसको संक्रमणको कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको कारण पुरुष खेलाडीको उमेर हद बढाइन ला

सामाजिक सञ्जाल मै बित्छ अधिकांशको समय

  • 1 hour ago
सामाजिक सञ्जाल मै बित्छ अधिकांशको समय

काठमाडौँ । कोरोना भाइरस, (कोभिड —१९) को जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।