IIMS College

ISMT

HUB Education

विद्यार्थी सङ्गठनबाट क्याम्पसको कामकाज ठप्प

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनले सिरहास्थित सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको कामकाज ठप्प गराउँदै क्याम्पस प्रमुखलाई नै क्याम्पस प्रवेशमा रोक लगाएका छन् । 

 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियनले संयुक्त रुपमा क्याम्पसको मूलढोकामा क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा निषेध गराई कालो तुल झुण्ड्याएका छन् ।

 

क्याम्पस प्रमुख कृष्णकुमार यादवलाई क्याम्पस प्रवेशमा रोक लगाउनाका साथै क्याम्पस प्रशासनको सम्पूर्ण कामकाज ठप्प र क्याम्पसको सम्पूर्ण शाखामा तालबन्दी गरेको संयुक्त विद्यार्थी सङ्गठनले विज्ञप्तिमार्फत जनाएका  छन् । ‘विद्यार्थी सङ्गठनले उठाउँदै आएको २२ बूँदे मागप्रति क्याम्पस प्रमुख यादव गम्भीर नभएकाले’ उनलाई क्याम्पस प्रवेशमा निषेध गरिएको समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष कासिन्द्र यादवले जानकारी दिए । 


थप समाचार

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

  • 2 minutes ago
आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको

क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू

  • 6 minutes ago
क्यानडामा हुवावेकी मेङको प्रत्यर्पणका लागि सुनुवाई शुरू

एजेन्सी । चिनियाँ टेलिकम कम्पनी हुवावेका वरिष्ठ कार्यकारीका लागि प्रत्यर्पण सुनुवाईको पहिलो चरण सोमबार क्यानडास्थित भ्यानकुभर अदालतमा शुरू भएको छ । यस मुद्दाले बेइजिङ क्रुद्ध भएको छ भने चीन र संयुक्त

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

  • 16 minutes ago
यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

यी हुन् विश्वका सर्वाधिक चिसो ठाउँहरु

एजेन्सी । अहिले जाडो मौसम रहेकाे छ । देशका कतिपय चिसा ठाउँहरुमा त हिउँ परिरहेका छन् । चिसो बढ्दा मानिसको जीवनशैलीमा परिवर्तन पनि ल्याउँछ । सामान्य ख्याल नराखेपनि अत्यधिक चिसोको कारणले मानिसको ज्यान नै जान्छ ।