सुरुवातमै नै पत्ता लगाउन सकिन्छ क्यानसर, यो रोगले दिन्छ संकेत

प्यानक्रियाटिक क्यानसरको अब प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सम्भव हुनेछ । शोधकर्ताका अनुसार डायबिटीजको गम्भिर अवस्था यस रोगको प्रारम्भिक संकेत हुनसक्छ । शोधकर्ताका अनुसार यो निष्कर्ष टाइप–२ डायबिटिज पिडित करिब १० लाख रोगीहरुको विश्लेषणका आधारमा निकालिएको हो । 

यी रोगीहरुमा डायबिटीज र प्यानक्रियाटिक क्यानसरको सम्बन्धलाई लिएर अध्ययन गरिएको थियो । जति पनि बिरामीहरुमा प्यानक्रियाटिक क्यानसर भएको पत्ता लागेको थियो उनीहरुमा करिब एक वर्ष पहिलादेखि टाइप–२ डायबिटिजबाट पिडित रहेका थिए । 

फ्रान्सको इन्टरनेशनल प्रिबेशन रिसर्च इस्टीटुटका शोधकर्ता ऐलिस कोचलिनका अनुसार हाललाई सटिक विधि छैन जसका कारण प्यानक्रियाटिक क्यानसर प्राथमिकता अवस्थामा पत्ता लगाउन सकियोस् । यसका धेरै लक्षणहरु हुन्छन् जुन छिट्टै देखिदैनन् । उनका अनुसार अब यो शोधबाट प्यानक्रियाटिक क्यानसर ब्लड मार्करको खोजी गर्न सजिलो हुनेछ । 

विश्वभर मोटो मानिसको संख्या उच्च रहेको छ । मोटोपन विभिन्न समस्याको प्रमुख कारण पनि बनेको छ । यसका कारण विभिन्न रोगहरु लाग्ने गरेको पछिल्लो अध्ययनले देखाएको छ । 

अमेरिकी शोधकर्ताका अनुसार अब यस सुचीमा धेरै खतरनाक रोगहरु पनि जोडिएका छन् । उनीहरुका अनुसार मोटोपनका कारण ८ खाले क्यानसर लाग्नसक्छ । विशेषज्ञका अनुसार मोटोपनको शिकार भएका मानिसहरुमा पेट, लिभर, गाँल ब्लैडर, प्यानक्रियाज, ओभरी, ब्रेन टुयमर, थायराइड र ब्लड क्यानसर जस्ता खतरा ज्यादा हुने गर्छ । बडी–मास–इन्डेक्स ज्यादा हुने भएका कारण यस्तो हुने हो । वाशिङटन विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार मोटोपनबाट शिकार भएका माहिलाहरु र पुरुषहरुमा क्यानसरको खतरा समान हुनेर्छ । बोसोको मात्रा धेरै भएका कारण शरिरमा एस्ट्रोजन, टेस्टोस्टेरोन र इन्सुलिनका स्राव आवश्यकभन्द बढी हुन जान्छ । यसका कारण क्यानसरको खतरा बढेर जान्छ । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 43 minutes ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व