क्यानसरबाट जोगिन यस्ता उपायहरु अपनाउनुहोस्

Education Park

 दैनिक ४५ मिनेट व्यायम स्क्यान्सरलाई मात्रै होइन । व्यायम शरीरमा लाग्न सक्ने सबैखाले नसर्ने रोगका लागि प्रमुख अस्त्र हो । त्यसैले दैनिक कम्तीमा ४५ मिनेट व्यायम गरि पसिना निकाल्ने । व्यायमले तौल घटदा मोटोपनाबाट देखिनसक्ने क्यान्सर सहितका अन्य नसर्ने रोगहरु भाग्छ ।

 

धुलो धुवाबाट जोगिने स्क्यान्सर लाग्ने कारणमध्ये धुलोधुवा र प्रदुतिश बाताबरण पनि हो । यस्तो बाताबरणमा बेन्जाइन, आर्सेनिक, क्याडमिउम जस्ता हानिकारक तत्वहरु भेटिन्छ । जसबाट यसले फोक्सो, घाटी तथा अन्य महत्वपूर्ण अंगको क्यान्सर हुन सक्छ ।

 

चर्कोघाममा नबस्ने स्लामो समय चर्कोघाममा बस्दा पनि सूर्यबाट आउने विकिरणले छालाको क्यान्सर गराउन सक्छ । त्यसैले लामो समय चर्कोघाममा बस्नु हुदैन । यदि बस्नै परे छाता ओडेर वा छालालाई कपडाले छोपेर बस्नु पर्छ । यसले विकिरण सिधै छालामा प्रवेश गर्न सक्दैन ।

 

सूर्तिजन्य पदार्थ सेवन नगर्ने स् क्यान्सर रोगको प्रमुख कारक सूर्तिजन्यपदार्थ हो । कसैले यसले फोक्सो र मुखको क्यान्सर मात्रै बनाउछ भन्ने गरेको सुनेको छु । तर त्यो गलत हो । सूर्तिजन्य पदार्थमा भएका ४ हजार बढी हानिकारक रसायनमध्ये ४० वटा बढी शीर देखी पाउसम्मको सबै क्यान्सर बनाउने रसायन हुन्छ । त्यसैले यसको सेवन गर्नुहुदैन ।

 

बासी सडेगलेको डुसी खाना नखाने स् कतिपयले बासी तथा सडेगलेको खानेकुरा तताएर वा ढुसीफालेर खाने गरेको देखिन्छ तर त्यहि खाना क्यान्सर रोगको कारक बन्न सक्छ । यस्ता खानामा क्यान्सर गराउने तत्व ‘एङ्खलाटोक्सिन’ पाइन्छ । यसले सजिलै क्यान्सर उत्पत्ती गराउछ । त्यसैले यस्तो खाना खानु हुदैन ।

 

 मदिरापान नगर्ने स् मदिरापानको अत्यधिक सेवनले पनि क्यान्सर हुनसक्छ । अत्यधिक पदिरापान गर्ने व्यक्तिलाई खासगरी पाचनप्रणाली, कलेजो, ठूलो आन्द्रा र कोलोरेक्टल, स्तन , गदद्धार लगायतमा क्यान्सर हुने गर्छ ।

 

 खानपानमा ध्यान पुयाउने स् खाद्यपदार्थमा मिसाएका किटनासक औषधि र रसायनीक मल, विसादी हालिएका तरकारी – फलफुल तथा खाद्य पदार्थको प्रयोगले मुख, आमासय, अन्ननली आदिको क्यान्सर लाग्न मद्त गर्छ । पालिस लगाएका चामल, औषधि हालेर पकाएका फलफुलको सेवन पनि क्यान्सर रोगका कारक बन्न सक्छन ।

 

रातो मासु कम गर्ने स् रातो मासु क्यान्सर रोगको लागि अनुकुल बन्न जान्छ। त्यसैले रातो मासु सकेसम्म नखाने । खानैपरे वोइल गरेर खाने । मासु खाने नै भए कुखुरा र माछा ठिक हुन्छ । अब चाड पर्ब लाग्यो मासुको सेकुवा बनाएर खानेचलन छ । त्यसरी पोलेको मासुले क्यान्सर रोगका लागिअनुकुल अवस्था बनाउछ ।

 

 


थप समाचार

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

  • 6 minutes ago
प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वार

अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

  • 46 minutes ago
अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

  • 50 minutes ago
घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।