सुरुवातमै नै पत्ता लगाउन सकिन्छ क्यानसर, यो रोगले दिन्छ संकेत

प्यानक्रियाटिक क्यानसरको अब प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सम्भव हुनेछ । शोधकर्ताका अनुसार डायबिटीजको गम्भिर अवस्था यस रोगको प्रारम्भिक संकेत हुनसक्छ ।

 

शोधकर्ताका अनुसार यो निष्कर्ष टाइप–२ डायबिटिज पिडित करिब १० लाख रोगीहरुको विश्लेषणका आधारमा निकालिएको हो । 

 

यी रोगीहरुमा डायबिटीज र प्यानक्रियाटिक क्यानसरको सम्बन्धलाई लिएर अध्ययन गरिएको थियो । जति पनि बिरामीहरुमा प्यानक्रियाटिक क्यानसर भएको पत्ता लागेको थियो उनीहरुमा करिब एक वर्ष पहिलादेखि टाइप–२ डायबिटिजबाट पिडित रहेका थिए । 

 

फ्रान्सको इन्टरनेशनल प्रिबेशन रिसर्च इस्टीटुटका शोधकर्ता ऐलिस कोचलिनका अनुसार हाललाई सटिक विधि छैन जसका कारण प्यानक्रियाटिक क्यानसर प्राथमिकता अवस्थामा पत्ता लगाउन सकियोस् । यसका धेरै लक्षणहरु हुन्छन् जुन छिट्टै देखिदैनन् । उनका अनुसार अब यो शोधबाट प्यानक्रियाटिक क्यानसर ब्लड मार्करको खोजी गर्न सजिलो हुनेछ । 

 

विश्वभर मोटो मानिसको संख्या उच्च रहेको छ । मोटोपन विभिन्न समस्याको प्रमुख कारण पनि बनेको छ । यसका कारण विभिन्न रोगहरु लाग्ने गरेको पछिल्लो अध्ययनले देखाएको छ । 

 

अमेरिकी शोधकर्ताका अनुसार अब यस सुचीमा धेरै खतरनाक रोगहरु पनि जोडिएका छन् । उनीहरुका अनुसार मोटोपनका कारण ८ खाले क्यानसर लाग्नसक्छ । विशेषज्ञका अनुसार मोटोपनको शिकार भएका मानिसहरुमा पेट, लिभर, गाँल ब्लैडर, प्यानक्रियाज, ओभरी, ब्रेन टुयमर, थायराइड र ब्लड क्यानसर जस्ता खतरा ज्यादा हुने गर्छ ।

 

बडी–मास–इन्डेक्स ज्यादा हुने भएका कारण यस्तो हुने हो । वाशिङटन विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार मोटोपनबाट शिकार भएका माहिलाहरु र पुरुषहरुमा क्यानसरको खतरा समान हुनेर्छ । बोसोको मात्रा धेरै भएका कारण शरिरमा एस्ट्रोजन, टेस्टोस्टेरोन र इन्सुलिनका स्राव आवश्यकभन्द बढी हुन जान्छ । यसका कारण क्यानसरको खतरा बढेर जान्छ । 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 14 minutes ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 53 minutes ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 6 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।