३० वर्ष पुग्नुभयो ? यस्ता समस्या देखिन्छन् ? क्यानसरको संकेत हुनसक्छ

एजेन्सी । ३० वर्ष कटेपछि महिलाहरुको शरिरमा धेरै हर्मोनल तथा फिजिकल परिवर्तन देखिन्छ ।  यसपछि शरिरको तौल नियन्त्रण गर्न समेत मुस्किल पर्छ । यस्तैमा महिलाहरुलाई क्यानसर जस्तो रोग लाग्ने सम्भावना पनि उच्च भएर जान्छ ।

 

 

अमेरिकन क्यानसर सोसाइटीको रिपोर्टका अनुसार ३० वर्ष काटेपछि ब्रेस्ट क्यानसर हुने उच्च सम्भावना हुन्छ । यसबाहेक यस उमेरमा शरिरको तौल बढ्दै गएमा पेट, प्यानक्रियाजमा क्यानसर हुने सम्भावना पनि उत्तिकै बढी भएर जान्छ ।

 

 

 

सिनियर कन्सलटेन्ट डा। सिद्धार्थ साहिनीका अनुसार ब्रेस्ट क्यानसरका लक्षणहरु यस्ता रहेका छन् ।

 

 

१. स्तनमा परिवर्तन आउनु

 

 

स्तनमा गाठो भएको महसुस गर्नु, निप्पलको रङ बदलिनु, चिलाउनु, दुख्नु, झमझम भएको महसुस हुनु वा निप्पलबाट रगत आउनु ब्रेस्ट क्यानसर हुनसक्छ ।

 

 

२. अनियमित रुपमा ब्लीडिङ हुनु

 

 

पिरियड्सका दौरान धेरै रगत बग्नु, रगतका साथ क्लट्स आउनु, पिरियड्स पछिको समयमा पछि अचानक रगत बग्नु यी सबै सर्वाइकल क्यानसरका लक्षण हुनसक्छन् ।

 

 

३. स्टुलका साथ रगत देखिनु

 

 

स्टुलका साथ हल्का वा गाडा रंगको ब्लड देखिनु कोलोन क्यानसरको संकेत हो ।

 

 

४. डिस्चार्ज

 

 

भेजिनाबाट स्मेल डिस्चार्ज भएमा वा कुनै इनफेक्सन भएमा यो सर्वाइकल क्यानसरको संकेत हुनसक्छ ।

 

 

५. पेट फुल्नु

 

 

पेट ठीक रुपमा सफा नगर्नु, पिसाबमा कुनै खाले समस्या हुन, पेटको तल्लो भाग दुख्नु वा बारम्बार दुखिरहनु यो पेल्बिक क्यानसरको संकेत हो ।

 

 

६. तौल बढ्नु

 

 

विशेष डाइट बेगर नै शरिरको तौल ४–५ किलोसम्म बढिरहेमा यो ओवरिन क्यानसको संकेत हो ।

 

 

७. अचानक शरिरको तौल घट्नु

 

 

अचानक बिना कारण शरिरको तौल घट्नु यसलाई ध्यान नदिनले पाचन प्रणाली, फुड पाइप वा पेट वा फोक्सोको क्यानसरको संकेत हुनसक्छ ।

 

 

८. कफको समस्या

 

 

२–३ हप्तादेखी कफको समस्या बनिरहेको छ रु सास फेर्न समस्या भइरहेको छ रु वा छातीमा इन्फेक्सन भएको छ भने यो फोक्सोको क्यानसरको लक्षण हो ।

 

 

९. थकान

 

 

थोरै काम गर्दा पनि धेरै थकान लाग्छ भने वा कमजोरी महसुस हुन्छ भने यो पेटको क्यानसरको लक्षण हो ।

 

 

१०. भोक नलाग्नु

 

 

अचानक भोक नलाग्नु । खाली पेट भरीएको जस्तो महसुस गर्नु यो ओवरिन क्यानसरको संकेत हो ।

 

 

११. ज्वोरो आउनु

 

 

बारम्बार ज्वोरो आउनु वा इन्फेक्शन हुनु । अचानक शरिरको तापक्रम बढ्नु, शरिरमा गर्मी ज्यादा हुनु यो ल्युकेमियाको संकेत हो ।

 

 

१२. टाउको दुःख्नु

 

 

यदी तपाईलाई माइग्रेशनको समस्या छैन तर धेरै पटक टाउको दुखिरहेको छ भने यो ब्रेन ट्युमरको संकेत हुनसक्छ ।

 

 


थप समाचार

प्रकाश दाहाल निधनकाे एक वर्ष, स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँ

  • 21 minutes ago
प्रकाश दाहाल निधनकाे एक वर्ष, स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँ

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन भएको एक वर्ष पुगेको छ ।

मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

  • 33 minutes ago
मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै सरकार कानूनी झैझमेलामा फस्दै आइरहेको छ । यो सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गरे पनि त्यो पनि न्यायपालिकाको उ

हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

  • 42 minutes ago
हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।