यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन ।

 

यी लक्षणहरुलाई बेवास्ता नगरौं

 

पेटको क्यान्सरको लक्षण सुरुवाती अवस्थामा छिट्टै अगाडि आँउदैन् । यसको लक्षण धेरै हदसम्म अल्सर र पेटको अन्य रोगको जस्तो हुन्छ । त्यसैले यी लक्षणहरु प्रकट हुनाले सजग हुनुपर्छ 

 

१. धेरै जसो अपचको समस्या भएमा

२. पेटमा धेरैजसो दुखाई महसुस भएमा

३. भोकको कमी महसुस हुने

४. कालो रंगको दिसा आएमा

५. खाना खानसाथ उल्टी भएमा

६. तौल कम हुँदै गएमा

७. रगतको कमी (एनिमिया) भएमा

 

यसको उपचार

यदी समय बाँकी छदैँ यो समस्याहरुमा सुधार भएन भने ग्यास्ट्रोलोजिस्ट विशेषज्ञसँग परामर्श लिन ढिलो गर्नुहुँदैन । विशेषज्ञ डाक्टरले क्यान्सरको शंका भएमा इन्डेस्कोपी गर्छन् । यसले क्यान्सर भएको वान भएको जानकारी मिल्छ । सुरुवाती अवस्थामा पेटको क्यान्सर पत्ता लाग्यो भने अपरेसन विना इन्डोस्कोपिक विधिबाट उपचार गर्न सकिन्छ । 

 

क्यान्सर पत्ता लागेपछि इन्डोस्कोपिक सर्जन अल्ट्रासाउन्ड (इएसयु) को माध्यमबाट बिरामीको अवस्थाको बारेमा जानकारी हासिल गर्न सकिन्छ । यसपछि इन्डोस्कोपिक सर्जनले पेटको क्यान्सर ग्रस्त भागलाई अपरेसनको माध्यमबाट बाहिर निकालिदिने छन् । यो प्रक्रियामा इन्डोस्कोप र अन्य उपकरणको मद्धतबाट क्यान्सर टिस्युलाई पाचनतन्त्रबाट हटाइन्छ ।

 

यो प्रक्रियाको फाइदा

यस प्रक्रियाबाट बिना अपरेसन क्यान्सरको बारेमा गहन जानकारी हासिल गरेर उपचार गर्न सकिन्छ । 

 

सिटीस्क्यान र एक्सरे मा जस्तो यसमा रेडियसन हुँदैन ।

 

इएसयु र पारम्परिक एन्डोस्कोपीमा फरक

 

पारम्परिक इन्डोस्कोपीमा डाक्टर र सर्जनले रोगीको पेटको सबैभन्दा पछाडिको पत्रमात्रै देख्न सक्छन् तर विशेषज्ञ डाक्टरले इएसयुले पेटको सबै पत्रहरु देखाउन मद्धत गर्छ । यसको अलावा पेटको बाहिरको अंग पनि धेरै राम्रोसँग देख्न सक्छ । 

 

इएसयु प्रक्रिया अल्ट्रासाउन्ड र एन्डोस्कोपी विधिको मेल हो । पेटको क्यान्सरको डायग्नोसिस गरेर यस प्रक्रियाद्धारा सजिलो र प्रभावकारी उपचार सम्भव छ ।

 

सजग हुन जरुरी छ

पेटको क्यान्सर भएपछि यसको छिटो पत्ता लगाएर उपचार गर्न जरुरी छ । धेरै जसो पेटको क्यान्सरको रोगी धेरै जटिल अवस्था सम्म पुगेपछि रोगी उपचारको लागि डाक्टरकोमा जान्छन् र सिमित विकल्पको कारणले उपचार गर्न मुश्किल हुन्छ । 

 

त्यसैले बिरामीलाई समय रहदै पेटको क्यान्सर भएको थाहा हुन जरुरी छ । यदी उच्च प्रविधियुक्त इन्डास्कोपिक अल्ट्रासाउन्ड मेसिन पर्याप्त मात्रामा उपलब्ध भएमा पेटको क्यान्सर लागेर मानिसको मृत्यु हुने दर कम हुनसक्छ । 

 

किनभने यसबाट बिरामीलाई छिट्टै रोगको अवस्थाको बारेमा थाहा हुन्छ र समय छदैं विशेषज्ञ डाक्टरले त्यसको उपचार बिना अपरेशन गर्न सक्छन् ।

 


थप समाचार

दशैँमा पनि हुम्लीलाई कामको चटारो

  • 5 hours ago
दशैँमा पनि हुम्लीलाई कामको चटारो

नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

  • 5 hours ago
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

  • 9 hours ago
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

प्रबडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो ल



भिडियो

प्रेम र यौन

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।