तालु खुइलियो ! अब चिन्ता छैन, टोपी लगाउँदा कपाल उम्रने

प्रतिकात्मक फोटो

एजेन्सी । जो मानिस कपाल झर्ने समस्याबाट पीडित छन् र तालु खुइलिएका छन्, ती मानिसहरुका लागि  चिन्ताको विषय हुन्छ । तर अब यी समस्याहरुबाट चिन्ता लिनुपर्दैन ।

 

किनभने अनुसन्धानकर्ता ले यस्तो उपकरणको आविष्कार गरेका छन् जुन लगाउँदैमा कपाल पुनः उर्मन्छ । अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयको प्रोफेसर जूडोगं वांगले एक टोपी बनाएका छन् ।

 

उक्त टोपी पहिरिने मानिसले शक्ति प्राप्त गर्दछ र कपालको रौंलाई उत्तेजित गर्नका लागि इलेक्ट्रिक पल्सेज पठाउँछ । यही पल्सेज सीरको कपाललाई पुनः उमार्न सहायता प्रदान गर्छ ।

 

 

प्रोफेसर वांगको यस अनुसन्धान ‘एसीएस न्यनो’ नामक जनरलमा प्रकाशित गरिएको छ । यस उपकरणको परिक्षण सुरुमा बिना रौंको मुसामा गरिएको थियो । जुन सफल पनि भएको थियो ।

 

प्रोफेसर वांगका अनुसार, कपाल उमार्नका लागि हरेक समय टोपी लगाइरहनु पर्दैन । प्रतिदिन केही घण्टा यसलाई लगाए पुग्ने वांग बताउँछन् । तर सुतिरहेको समयमा भने यस टोपीले काम गर्दैन, जसको कारण निद्रामा यस उपकरणलाई उर्जा प्राप्त हुँदैन । 

 


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 31 minutes ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 1 hour ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 1 hour ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।