कस्ता कारका सौखिन छन् शाहरुख खान

Education Park

बलिउडका किङ खानको जन्म सन् १९६५, नोभेम्बर २ मा भएको थियो । हंसराज कलेजबाट आफ्नो अध्ययन पुरा गरेका शाहरुखलाई क्रिक्रेट खेल्न मनपर्छ । उनको मनपर्ने खाना तन्दुरी चिकन हो । 

 

बलिउडमा लामो समय बिताइसकेका शाहरुख पछिल्लो पटक १०० करोड कमाउने अभिनेताहरुको सुचीमा पर्छन् । उनको कुल सम्पत्ति ६०० मिलियन डलर रहेको छ । 

 

कारहरु

१६.४ ग्राण्ड स्पोर्ट ७९९३ सिसि, अटोमेटिक–१२ करोड भारतीय रुपैयाँ 

बेन्टले कन्टिनेन्टल जिटी–३.९२ करोड

रोल्स रोयस फ्यानटम ड्रपहेड कप–४.० करोड भारतीय रुपैयाँ 

बिएमडब्लु आइ८–२.२९ करोड

अउडी ए६३५ टिडिआइ म्याट्रिक्स एडिसन १९६८ सिसि–५३.७५ लाख भारतीय रुपैयाँ

बिएमडब्लु ७ सिरिज–१.२३ करोड भारतीय रुपैयाँ 

बिएमडब्लु ६ सिरिज–१.१५ करोड

 


थप समाचार

घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

  • 3 minutes ago
घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ ।

बाढीबाट पर्सा र बारामा एक अर्ब बढीकाे अन्नबाली नष्ट

  • 5 minutes ago
बाढीबाट पर्सा र बारामा एक अर्ब बढीकाे अन्नबाली नष्ट

वीरगञ्ज । बाढीबाट पर्सा र बारामा रु. एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ ।

नागबेली म्याग्दी खाेलाकाे छेउमा दरबाङ बजार (तस्वीर)

  • 26 minutes ago
नागबेली म्याग्दी खाेलाकाे छेउमा दरबाङ बजार (तस्वीर)

म्याग्दी खोला किनारमा अवस्थित मालिका गाउँपालिका–६, दरबाङ बजार ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।