IIMS College

ISMT

HUB Education

गाजरमा हिराको औँठी !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । 

 

क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।

 

उनले हिराको औँठी हराएको कुरा आफ्नो लोग्ने लगायत कसैलाई पनि भनेकी थिइनन् । औँठी हराएको कुरा कसैले पनि थाहा नपाउन भनेर उनले बजारबाट एउटा उस्तै तर सस्तो खालको औँठी किनेर ल्याइन र लगाउन थालेकी थिइन् ।

 

मेरीकी बुहारीले जब खानका लागि आफ्नै करेसाबारीबाट एउटा गाजर उखेलिन् तब हिराको औँठीको रहस्य बाहिर आयो । वर्षौँसम्म माटोमै रहेको औँठी गाजरमा उनिएको अवस्थामा बुहारीले फेला पारिन् ।

 

उखेल्ने बित्तिकै नै अनौठो देखियो गाजर, कम्मर छिनेको जस्तो । जब उनले गाजरलाई पानीमा पखालिन् तब त गाजरले हिराको औँठी लगाएको देखियो ।

 

त्यसपछि उनीहरुले उक्त जागर खाएनन् बरु सम्झनास्वरुप राखिराखेका छन् ।


थप समाचार

नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

  • 5 hours ago
नेपाल-भारत सिमा विवादबारे के भन्छ चीन ?

काठमाडौँ । कालापानीलाई लिएर नेपाल भारतबीच विवाद चलिरहेको बेला छिमेकी देश चीनले मुख खोलेको छ । चिनियाँ विदेश मन्त्रालयले कुटनीतिक रुपमा यो विवाद वार्तामार्फत समाधान गर्न सुझाव दिएको छ ।

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

  • 7 hours ago
यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

  • 7 hours ago
राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ । नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति हमिद पोखरा र



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

थाहा पाउनुहोस् बच्चालाई कस्तो खानेकुरा खुवाउनुपर्छ ?

एजेन्सी । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो

विचित्र विश्व

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।