Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘कार्साङ’मा दयाहाङ अनुबन्धित

फिल्म ‘कार्साङ’मा दयाहाङ अनुबन्धित


काठमाडौँ। अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन्। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन्।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ। फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन्।

फिल्मको ९० प्रतिशत छायांकन बाह«बिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने। उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए। निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘द रेड सुटकेस’लाई दर्शकको साथ

काठमाडौँ । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार

‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड !

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ

सुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक

काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई

‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि

पूजा शर्माको आकस्मिक शल्यक्रिया

काठमाडौँ । अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ । उनको मेडिसिटी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । सामाजिक सञ्जालमा

डा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक

काठमाडौँ । डा. अच्युत शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत उनले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका

Techie IT