IIMS College

ISMT

HUB Education

बजारका मुख्यचोक र सडकमा सीसी क्यामेरा जडान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बागलुङ । तीव्र बजारीकरण भइरहेको गलकोट नगरपालिका–३ हटियामा सीसी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयले जिपपार्कलगायत बजारका मुख्यचोक र सडकमा सीसी क्यामेरा जडान गरेको हो । वडा कार्यालय परिसर पनि अबदेखि सीसी क्यामेराको निगरानीमा हुनेछ ।

 

वडा र बागलुङ उद्योग वाणिज्य सङ्घ गलकोट एकाइ मिलेर थप १० स्थानमा सीसी क्यामेरा जडान गर्ने भएका छन् । सीसी क्यामेरा राख्नुपर्ने स्थानको पहिचान गरी काम अगाडि बढाइएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । बढी सवारी चाप हुने मध्यपहाडी लोकमार्ग क्षेत्रमासमेत सिसी क्यामेरा जडान गरिने उनको भनाइ छ । 

 

“बजारका १६ स्थानमा सीसी क्यामेरा राख्दैछौँ”, अध्यक्ष भण्डारीले भने । वडा कार्यालयले सिसी क्यामेरा जडानका लागि चालू आवमा रु चार लाख बजेट छुट्याएको थियो । वाणिज्य सङ्घ गलकोट एकाइले पनि सिसी क्यामेरा जडानलाई वार्षिक कार्यक्रममा राखेको थियो । 

 

स्तरीय तारसहितका उच्च प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको जनाइएको छ । रातिमा पनि रङ्गीन दृश्य कैद हुने खालका क्यामेरा राखिएका वडाध्यक्ष भण्डारीले बताए । 

 

हटियालगायत आसपासका बजार क्षेत्रलाई प्रविधिमैत्री बनाउने नगरपालिकाको योजना छ । हटिया गलकोटकै ठूलो बजार हो । मध्यपहाडी लोकमार्गले छोएपछि गलकोट क्षेत्रमा बजारीकरण बढेको छ । 

 

सो नगरपालिकाको केन्द्र पनि हटिया बजारदेखि नजिकैको मजुवाफाँटमा छ । सीसी क्यामेराले सुरक्षा निगरानीसँगै सामाजिक विकृति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । 

 

वडा कार्यालयले चलाएको विकृतिविरुद्धको सामाजिक अभियानलाई पनि सीसी क्यामेराले सघाउनेछ । वडाका अन्य सार्वजनिकस्थलमा पनि सीसी क्यामेरा राख्ने योजना छ । 


थप समाचार

नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः ढकाल

  • 5 minutes ago
नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः ढकाल

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अष्ट्रेलियामा

च्याम्पियन्स लिगः यी तीनै क्लबलाई जित्नै पर्ने बाध्यता

  • 12 minutes ago
च्याम्पियन्स लिगः यी तीनै क्लबलाई जित्नै पर्ने बाध्यता

काठमाडौँ । च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल अत्यन्त रोमाञ्चक हुने भएको छ । ग्रुप एच मा चेल्सी, भ्यालेनसिया, आयाक्स र लिली रहेका छन् ।

संसदकाे हिउँदे अधिवेशन पुस ४ गते बाेलाउन सिफारिस, पहिलाे एजेण्डा सभामुख चयन

  • 15 minutes ago
संसदकाे हिउँदे अधिवेशन पुस ४ गते बाेलाउन सिफारिस, पहिलाे एजेण्डा सभामुख चयन

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन मन्त्रिपरिषदले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । यहि अधिवेशनले सभामुख चयनको प्रक्रिया समेत तय गर्नुपर्नेछ । सा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।

विचित्र विश्व

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्वका शीर्ष २० प्रमुखहरुबारे चर्चा गरौं जसको सबैभन्दा बढी तलब रहेको छ ।