एउटा यस्तो चस्मा जसले सिसिटिभीलाई पनि मात दिन्छ

एउटा अचम्म लाग्दो इन्भेन्सन भएको छ । एउटा यस्तो चस्मा जसले सिसिटिभीलाई पनि मात दिने भएको छ ।

 

यो चस्मा लगाएपछि अनुहार देखिदैन । यो चस्मा लगाउँदा टल्किने हुँदा अनुहार देखिदैन । ब्रिटेनको एक कम्पनीले बनाएको चस्मामा विशेष सिसाको प्रयोग गरिएको छ ।

 

यसमा उज्यालो आएर ठोकिने हुदाँ टल्किने र अनुहार नदेखिने हुन्छ । यस्तो चस्मा लगाउने मानिसहरुको अनुहारमा उज्यालो बढ्ने र सिसिटिभीमा प्रस्ट रुपमा अनुहार देखिदैन । यो चस्मा लगाएर हिड्दा अरुलाई भने समस्या हुँदैन ।

 

कम्पनीले दाबी गर्दै भनेको छ,‘यो चस्मा लगाएपछि भने चोरी छुपी फोटो खिच्नेहरुलाई भने समस्या पर्नेछ ।’

 

यो चस्मा लगाएर राति जगिङ गर्न र साइकलिङ चलाउन पनि सकिन्छ किनभने यो चस्मामा माइक्रो प्रिस्मैटिक रेट्रो–रिफ्लैक्टिक उपकरण रहेको छ जसका कारण रातमा पनि सफा प्रष्ट देख्न सक्नुहुन्छ । 

 


थप समाचार

राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

  • 22 minutes ago
राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम सुरु भएको छ ।

बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

  • 39 minutes ago
बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

  • 1 hour ago
सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।