दाङकाे जिल्ला प्रशासन कार्यालय अब शनिबार पनि खुल्ला

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ भदौँ महिनादेखि शनिबार पनि खुल्ला हुने भएको छ । नागरिकका कामलाई सहज बनाउनका लागि शनिबार पनि जिल्ला प्रशासन कार्यालय शनिबार पनि खुल्ने जनाइएको हो । 

 

सबै स्थानीय तहको सकारात्मक जवाफ आएपछि कार्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय अब शनिबार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । 

 

स्थानीय तहबाट सिफारिस लिएर प्रशासनमा आएमा काम गर्ने गरी कार्यालय खोल्ने निर्णय भएको जनाइएको छ । भदौ महिनादेखि लागु हुने प्रशासनले जनाएको छ । शनिबार कार्यालय खोल्ने भएकाले फाइदा लिन पनि प्रशासनले नागरिकहरुलाई आग्रह गरेको छ ।


थप समाचार

१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

  • 11 minutes ago
१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

उक्त कम्पनीले 
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए ।

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 18 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 29 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।