IIMS College

ISMT

HUB Education

स्वारेज चम्कँदा बार्सिलोनाले इन्टरलाई हरायो

  • बिहीबार, १६ असोज, २०७६
  • 6 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । युइउफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ । बुधबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको हो ।

 

बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले २ गोल गरे । उनले खेलको ५८ औं र ८४ औं मिनेटमा गोल गरेका हुन् । यता इन्टरका लागि एकमात्र सान्त्वना गोल खेलको २ मिनेटमा लौराटो मार्टिनेजले गरेका थिए ।

 

उनले २ मिनेटमै गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर बार्सिलोना खेलमा फर्किँदै स्वारेजको उत्कृष्ट प्रदर्शनले बार्सिलोना विजयी बनेको हो । जितसँगै समुह ‘एफ’ मा रहेको बार्सिलोना ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । १ अंकमात्र जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ । 

 


थप समाचार

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 16 minutes ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

  • 27 minutes ago
विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

  • 30 minutes ago
कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।