IIMS College

ISMT

HUB Education

बार्सिलोनासँग पराजित भएपछि इन्टर मिलानको च्याम्पियन्स लिग यात्रा समाप्त

  • बुधबार, २५ मंसिर, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तगर्त इन्टर मिलान नकआउट चरणबाट बाहिरिएको छ । समूह ‘एफ’ अन्तर्गतको खेलमा मंगलबार राति इन्टर मिलान आफ्नै घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि इन्टरको यो सिजनकोच्याम्पियन्स लिग यात्रा समाप्त भएको हो ।

 

खेलको २३ औं मिनेटमा बार्सिलोनाका काल्र्स पेरेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर यसै सिजन म्यान्चेस्टर युनाइटेडबाट इन्टर मिलान आएका रोमेलु लुकाकुले ४४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

 

यता खेलको अन्तिम समयमा ८६ औं मिनेटमा बार्सिलोनाका आन्सु फाटीले गोल गरेपछि इन्टर मिलान बार्सिलोनासँग स्तब्ध बनेको हो । यता बार्सिलोनाका फाटीले च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेर (१७ वर्ष)मा गोल गर्ने खेलाडीको रेकर्ड राखेका छन् ।

 

इन्टर मिलान पराजित भएपछि जर्मन क्लब बोरुसिया डर्टमण्ड बार्सिलोना सँगै नकआउट चरणमा प्रवेश गरेको छ । 

 


थप समाचार

सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

  • 1 minute ago
सङ्क्रमण रोक्न जोर्डनमा कफ्र्यू, आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

एजेन्सी । जोर्डनले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणलाई यहाँका वस्तीमा फैलिनबाट रोक्ने प्रयासस्वरूप गत महिनाको अत्यदेखि घोषणा गरेका कफ्र्र्यू आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

  • 7 minutes ago
विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा

अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

  • 14 minutes ago
अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।